Bagmati Samachar Logo
रामहरि श्रेष्ठ हत्या आरोपमा १५ वर्ष पछि कालीबहादुर खाम पक्राउ

काठमाडौं । कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको हत्या आरोपमा १५ वर्षपछि कालीबहादुर खाम पक्राउ परेका छन् । माओवादीका पूर्वजनमुक्ति सेनाका कमाण्डर रहेका खामलाई मंगलबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर

त्रिशूलीमा ट्याक्सी खसेर मृ्त्यु हुनेकाे पहिचान खुलेकाे छ

काठमाडौ । आज बिहान काठमाडौबाट गाेरखा जाँदै गरेकाे ट्याक्सी त्रिशुली नदिमा खसेकाे थियाे । ट्याक्सीमा सवार छ जना रहेकाे पाईएकाे छ । जसमा पाँच जनाको परिचय खुलेको छ। काठमाडौंबाट गोरखा

दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियामा अनियमितता गरेको अभियोगसहित दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले दूरसञ्चार प्राधिकरणका

गायिका एलिना चौहान प्रेमी विष्णुसँग वैशाखमा विवाह गर्दै

काठमाडौँ । गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् । उनले आगामी वैशाख ५ गते सापकोटासँग विवाह गर्न लागेकी हुन् । विवाहको तयारीमा आफू लागेको उनले बताएकी

हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईँका अङ्गरक्षकलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँका अङ्गरक्षकलाई रिहा गर्न आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सर्वोच्च अदालत परिसरबाट

कानुनी साक्षरता गाउँ–गाउँमा पुर्‍याउनुपर्छः कानून मन्त्री गिरी

पर्वत । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कानुनी साक्षरता गाउँ–गाउँमा पुगाउनु पर्ने बताएका छन् । कानुनी व्यवस्थाबारे जानकारी नपाउँदा धेरैले दुःख पाएको भन्दै उनले यसबारे गाउँ–गाउँमा पुगेर

ललितपुरमा ‘ग्याङ फाइट’ : दुई जनाको मृत्यु, १८ पक्राउ

काठमाडौं । ललितपुरमा ‘ग्याङ फाइट’ हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति दुई समूहबीच विवाद हुँदा उक्त ‘ग्याङ फाइट’ भएको हो । ललितपुरको धोलाहिटीमा आइतबार राति दुई समूहबीच

गल्ती गर्ने कसैलाई छोड्दिनँ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गल्ती गर्ने कसैलाई पनि सरकारले नछोड्ने बताएका छन् । चितवनमा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको होलीको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले

सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनले औल्याएका प्रहरी अधिकारीलाई कारबाही गर्न गृहले बनायो समिति

काठमाडौं । अवैध सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा सुन तस्करीको अनुसन्धानमा प्रहरी अधिकारीले लापरवाही गरेको भन्दै कारबाहीको सिफारिस गरेको थियो । प्रतिवेदनको अध्ययन गरेर कारबाहीको लागि गृह मन्त्रालयका कानुन महाशाखाका

रुसको मस्कोमा भएको हमलामा १३३ जनाको मृत्यु

काठमाडौं । रुसको राजधानी मस्कोमा आयोजित कन्सर्टमा हमला हुँदा १३३ जनाको मृत्यु भएको छ । सन् २००४ पछि रुसमा हमलामा ज्यान गुमाउनेहरुको यो नै ठूलो संख्या हो । सन् २००४