
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् । आज नयाँ वर्षको अवसरमा काठमाडौँको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको

हेटाैंडा । नेपाल प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती मकवानपुरको कार्यालय उद्धघाटन गरेको छ । नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रमका साथै सेन्टरको कार्यालय पनि उद्घाटन गरेको छ

काठमाडाैं । राजनीतिमा यो वर्ष बढी उथलपुथल भयो । सरकार परिवर्तनमात्र होइन । सांसदहरु पनि संघदेखि प्रदेशसम्म पाँच जनाको निधन भयो । एमाले, जसपा र कांग्रेसका सांसदहरुको निधन भयो ।

काठमाडौँ । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ । एपीएफ अस्पतालसँगै रहेको बहुउद्देश्यीय भवनको केन्द्रीय स्टोरमा लत्ताकपडा र बुटलगायका बन्दोबस्तीका सामान स्टोर गरिएको हुन्छ । आगलागी

काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेत विरुद्ध भन्दै एक महिलाले प्रहरी परिषर काठमाडौंमा जाहेरी दिएकी छिन् । महिलाले जबरजस्ती गर्भपत पनि गराएको जाहेरीमा उल्लेख गरेको प्रहरीले बताएका छन् ।

काठमाडौं । सरकारको मन्त्रिपरिषद बैठकले १५ वटा निर्णय गरेको छ। गत बिहीबार बसेको बैठकले गरेका १५ वटा निर्णय सार्वजनिक भएका हुन्। उक्त निर्णयहरू आइतबार सार्वजनिक भएका हुन्। अर्थ मन्त्रालयले संघीय

काठमाडौँ । उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दामा प्रत्यर्थी झिकाउने आदेश दिएको छ । शुक्रबार मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको इजलासले सन्दीपको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट भएको

काठमाडौ । सुनसरी हरिनगर गाउँपालिका स्थित बालकृष्ण मावि बाहिर बिहीबार एसईई परीक्षा दिन आएकी आफ्नी बहिनीलाई लिन आएका जीवन मेहतालाई एक समूहले आक्रमण गरेको थियो । ठूलो सङ्ख्याको समूहले मेहतालाई

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले आफ्नो फ्ल्यागशिप स्मार्टफोन साओमी १४ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै लाइका लेन्ससहितको ट्रिपल ५० मेगापिक्सेल रियर क्यामेरा

काठमाडौं । वाइड बडी विमान खरिद प्रकरणमा एक अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना पूर्वमन्त्री,