Bagmati Samachar Logo
प्रधानमन्त्री ओलीसँग मानव अधिकार उच्चायुक्तको शिष्टाचार भेट

न्युयोर्क। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्र संघका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कबीच आइतबार शिष्टाचार भेट भएको छ । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व

चीन गएका रास्वपा नेताहरु आकस्मिकरुपमा फर्कदै

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्किन लागेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली नेपालमा

रवि लामिछानेले भने– मान्छे बेचेर राजनीतिमा आएको हैन‚ डराएर भागेको छैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले केही नबिराएको र डराएर नभाग्ने बताएका छन्। आइतबार राति पार्टी कार्यालयमा पत्रकारमाझ बोल्दै उनले आफूमाथि किन प्रहार भइरहेको छ आफूले नै

दुर्गा प्रसाईलाई तीन दिन थुनामा राख्न अनुमती

काठमाडौं । पक्राउ परेका व्यसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । आइतबार दिउसो भक्तपुर निवासबाटै पक्राउ परेका प्रसाईलाई अनुसन्धानका लागि ३ दिनको म्याद थपिएको हो

समातिए छवि, उच्च निगरानीमा रबि

काठमाडौं । प्रहरीले पूर्व डिआईजी छविराज जोशीलाई पक्राउ गरेको छ । सहकारीको रकम दुरुपयोग गरेको संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि जोशीलाई पक्राउ गरिएको हो । अदालतबाट पक्राउ पुर्जी लिएर

दुर्लभ रक्तसमुदाय चितवनको राष्ट्रिय भेला सम्पन्न

नेपाल दुर्लभ रक्तसमुदाय चितवनको आयोजनामा चितवनमा राष्ट्रिय भेला सम्पन्न भएको छ । असोज ३ गते संस्थाका अध्यक्ष लक्ष्मण ज्ञवालीको सभापतित्वमा सम्पन्न उद्घाटन सभामा अतिथि लायन्स क्लब अफ डिस्ट्रीक ३२५ आर

सरकारी संयन्त्रले नै राहदानी फुकुवा गरेर भगाएको थियो जीबी राई

काठमाडौं । सहकारी ठगीमा फरार प्रतिवादी गितेन्द्रबाबु (जीबी) राईलाई सरकारी संयन्त्रकै सहयोगमा फरार गराइएको पाइएको छ । हाम्रो नयाँ कृषि सहकारीको बचत रकम अपचलनमा संलग्न भएको उजुरीका आधारमा सहकारी विभागले

रवि लामिछानेले गोर्खा मिडियाबाट बुझ्थे मासिक ६ लाखभन्दा धेरै रकम, अरुको तलब कति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोर्खा मिडिया प्रालिको सञ्चालक तथा प्रबन्ध निर्देशक पदमा बहाल रहँदा कम्पनीबाट मासिक ६ लाखभन्दा बढी रकम तलबका रूपमा बुझेको पाइएको छ ।

जिबी राईसहित सहकारी अपचलनमा फरार रहेका २९ जना (सूची)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ । प्रतिवेदन सार्वजनिक भएसँगै समितिले फरार रहेका जीवी राइ सहित २९ जनाको नामसमेत सार्वजनिक गरेको छ। विभिन्न सहकारीमा रही

संसदीय समितिले सोधेका ५१ प्रश्नमा रवि लामिछानेले दिएका उत्तर (पूर्णपाठ)

काठमाडौं । सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदन सार्वजनिक भएको छ । समितिले लामिछानेलाई सहकारीबाट गोरखा मिडियामा आएको अवैध रकम दुरुपयोग गरेकोमा दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको