

हेटौंडा । मकवानपुरमा दुइटा गाडी ठोक्किएर भएको दुर्घटनामा परी घाइते भएका एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार दुर्घटनामा परी घाइते भएकी चितवन राप्ति नगरपालिका

काठमाडौं । बालुवाटारमा गए राति अबेर सकिएको मन्त्रिपरिषद बैठकले तीन वटा अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्यो। शुक्रबार बेलुकी ९ बजेदेखि मध्यरात साढे १२ बजेसम्म मन्त्रिपरिषद बैठक चलेको थियो।

ललितपुर। प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाको अध्यक्षमा दीपक अर्याल सर्वसम्मत चयन भएका छन् । बिहीबार ललितपुरमा सम्पन्न पाँचौ अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षहरूमा कृष्ण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएसँग आजै रिहा भएका छन् । कार्तिक २ गते काठमाडौंबाट पक्राउ

कााठमाडौं । सुदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ६५ लाख धरौटीबापतको रकम बुझाएका छन् । उनलाई बिहीबार कास्की जिल्ला अदालतले ६५ लाख धरौटी लिएर रिहा

काठमाडौ । पाेखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका सात आरोपीमध्ये तीन जना धरौटी बुझाएर रिहा भएका छन् । सहकारी सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ

काठमाडौं । सुर्यदर्शन सहकारीको बचत अपचलनविरूद्ध मुद्दा लागेका सात जनालाई धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ। जिल्ला न्यायाधीश नितिज राईको इजलासले बिहीबार रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्न

काठमाडौँ । सूर्यदर्शन सहकारी ठगीमा रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश भएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको कास्की अदातलले जनाएको छ ।

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएकी प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई अदालतले धरौटीमा रिहा गरेको छ। मोरङका जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरालालाई

काठमाडौँ । कास्की जिल्ला अदालतमा रवि लामिछानेसहित प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लगायतको मुद्दामा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको हो । अब जाहेरवालाको