
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद अम्मरबहादुर थापाले आर्थिक वर्ष २०८२–०८३ को बजेट पुस्तक संसद बैठकमा च्यातेका छन्। बिहीबारको संसद बैठकमा थापाले बजेट पुस्तक च्यातेका हुन्। उनले भौतिक मन्त्रालयको

काठमाडौं । पहिरोका कारण देशका विभिन्न राजमार्गहरुमा ६ ठाउँमा सडक अवरुद्ध भएको छ। प्रहरी प्रधान कार्यालका अनुसार अन्य चार ठाउँमा अवरुद्ध भएको सडक भने एकतर्फी खुलाइएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा भएको वन्यजन्तु रेड पाण्डाको मृत्यु भएको छ । शनिबार साढे १२ बजे उक्त रेड पाण्डा मरेको चिडियाखानाका प्रमुख सत्यनारायण शाहले जानकारी दिए। रेड पाण्डाको

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । बिहीबार उच्चका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष सविन न्यौपानेमाथि कार्यकक्षमै कालो मोविल प्रहार भएको छ । भूमिसम्बन्धि समस्याबारेमा छलफल गर्ने भन्दै वडा कार्यालय प्रवेश गरेका ४ जनाको समूहले आक्रमण

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृतविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। मंगलबार अख्तियारले स्रोत नखुलेको कारोबार देखिएपछि अधिकृत कमलराज गौतमविरूद्ध विशेष अदालतमा मुद्दा

काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारपश्चात् आज ‘डिस्चार्ज’ भएका छन् । छातीमा सङ्क्रमण भएपछि महासचिव वैद्यलाई करिब एक महिनाअघि अस्पताल भर्ना

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणालाई धरौटीमा छाड्न आदेश दिएको छ। सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न

काठमाडौँ । । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक डा. केशव श्रेष्ठ भेटिएका छन् । आज बिहान फेसबुकमा अलबिदा लेखेर सम्पर्क बिहिनी भएका श्रेष्ठ बालाजुस्थित एक रिसोर्टमा भेटिएका छन् ।

काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ