
काठमाडौं । काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । सोमबार जिल्ला अदालतले उनलाई ५० लाख धरौटीमा

बुटवल । पूर्वगृहमन्त्री रवि लामिछानेसहित २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी उनीहरु विरुद्धको पूरक मुद्दा आइतबार जिल्ला अदालतमा

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र विवाद सम्बन्धी रिट खारेज हुने फैसला सुनाएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको इजलासले रिट खारेज गर्ने फैसला

काठमाडौँ । स्वर्णलक्ष्मी सहकारीको रकम ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशीको थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । उनी आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् । उनको बयान

काठमाडाैं । सरकारले हालै भूमि समस्या समाधान आयोग गठन गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी नयाँ आयोग गठन भएको हो । भूमि आयोग

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले पूर्व सूचना सञ्चार मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतलाई पंचायती व्यवस्थाको हप्ते सीआईडी भनेर कटाक्ष गरेका छन्

पर्सा । पर्सा जिल्लाको जीरा भवानी गाउँपालिकामा संघीय हिन्दू गणतंत्र स्थापना गर्नका लागि राष्ट्रिय एकता अभियानद्वारा विशेष छलफल कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम समाजसेवी बिकाऊ प्रसाद भण्डारी (थारू)को अध्यक्षतामा सम्पन्न

काठमाडौं । कंचनपुरको बेलौरी नगरपालिका ६ भुराकोटमा विमाको पैसा लिएर प्रेमीसँग घरजम गर्ने योजनामा श्रीमतिले श्रीमानको हत्या गरेकी छिन् । श्रीमान सियाराम रानाले नेपाल लाइफ इन्सोरेन्समा २८ लाखको बिमा बनाएका

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका– ८, धुले बेँसी घर भई काठमाडौं महानगरपालिका– १३ बस्ने

काठमाडौं । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणका एक मुख्य अभियुक्त बेचन झालाई थुनामा राख्नुको कारण माग गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले झाको बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनमा सुनुवाइ गर्दै कारण देखाऊ