
काठमाण्डौ । सरकारले सांसदहरुलाई ६ करोड रुपैयाँका दरले बजेट दिएको छ । अहिले ४ करोड रुपैयाँ पाएका सांसदले १० करोड रुपैयाँ सम्म माग गरेका थिए । तर अर्थमन्त्री डाक्टर युवराज

काठमाडौं, १५ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन भएको बताउनुभएको छ । गणतन्त्र दिवशको अवसरमा आज आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो

१४ जेठ । हेटौंडा । प्रदेश ३ सरकारले आउँदो आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश ३ प्रमुख अनुराधा कोइराला र प्रदेशका मुख्यमन्त्री

१४ जेठ । थुनुवा दाजुलाई भेट्न आएका दुई युवा प्रहरी कार्यालयमै पक्राउ परेका छन् ।घटना हो महानगरीय प्रहरी प्रभाग बलम्वुभित्रको । लागुऔषध मुद्दाका थुनुवा कालीकोट राजकोट नगरपालिका ६ का दाजु

१३ जेठ । काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय रहेको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा आज

१३ जेठ । काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जनसेनाको रुपमा चारवटा कम्पनी निर्माण गरिसकेको जानकारी दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन

जेष्ठ १३ । विराटनगर — सत्तारुढ नेकपाका एक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त नहुने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित सोमबार कुरा गर्दै

जेठ १३ । सर्लाही – विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले सर्लाहीको हरिपुर नगरपालिका कार्यालयमा आल्मुनियम बम विस्फोट गराएका छन् । आइतबार राति ११ बजे कार्यालयको बाहिरी पर्खालमा बम विस्फोट गराइएको हो

जेठ १३ । सुर्खेत । नेत्रविक्रम चन्द विप्लव समूहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका

जेठ १३ । काठमाण्डौ । काठमाण्डौमा आइतबार भएको विस्फोटका घटनामा संलग्न भएको आशंकामा प्रहरीले ९८ जनालाई पक्राउ गरेको छ । विस्फोटका घटनामा संलग्न भएको आरोपमा ९८ जनालाई पक्राउ गरी अनुसन्धान