
काठमाडौं । २९ असार । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले सुधारका कार्यक्रमलाई अगाडि बढाएर महामारीपछिको अर्थतन्त्रलाई स्थिर राख्न आवश्यक नीतिहरूको तर्जुमा गर्दै चीन अघि बढ्ने कुरा बताएका छन् । चिनियाँ कम्युनिष्ट

काठमाडौं । २९ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले १४ वर्ष पुरानो काठमाडौंको रहस्यमय हत्याकाण्डका हत्या आरोपीलाई पक्राउ गरेको छ । काठमाडौंको सितापाईलामा रहेको कान्तिपुर आरा मिल सञ्चालक

काठमाडौं, असार २९ । प्रधानमन्त्री केपीशर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका छन्। भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको कार्यक्रममा नेपाल सांस्कृतिक हिसाबले थिचिएको

काठमाडौं । २६ असार । पछिल्लो २४ घण्टामा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसमेत हालसम्म नेपालमा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको स्वास्थ्य

काठमाडौं । २६ असार । प्रधानमन्त्री केपी ओलीले आफ्नो सम्पूर्ण ध्यान आमनागरिकको जीवनरक्षामा केन्द्रित रहेको बताएका छन् । राष्ट्रका नाममा शुक्रबार संबोधन गर्दै प्रधानमन्त्री ओलीले बाढी, पहिरो, प्राकृतिक विपद् र

काठमाडौं । २६ असार । सरकारले आवश्यक सुरक्षा अपनाएर जिल्ला भित्र सवारी सञ्चालन गर्ने निर्णय गरेसँगै महासंघले अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्न नसकिने बताएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय

काठमाडौं । २६ असार । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा विपद्जन्य घटनाहरु भएका छन् । त्यसमध्ये १४ स्थानमा पहिरो गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ

काठमाडौं । २५ असार । सरकारले सार्वजनिक यातायातलाई जिल्लाभित्र मात्र चल्न पाउने गरी सञ्चालन गर्न दिने निर्णय गरेको छ । उपत्यकामा तीन जिल्लाभित्र तथा उपत्यकाबाहिर जिल्लाभित्र मात्र सार्वजनिक यातायात चलाउने

काठमाडौं । २५ असार । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले जम्बु बाढीका मृतक परिवारलाई किरिया खर्चबापत तत्काल रु एक लाख राहत पाउने भएका छन् । यसैगरी गम्भीर घाइतेको उपचारका लागि पनि सोही

काठमाडौं । २५ असार । नेपाल प्रहरीका नवनियुक्त आइजिपी शैलेश थापा क्षेत्रीले कार्यभार सम्हालेका छन्। एआइजी रहेका क्षेत्रीलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आइजिपीमा बढुवा गरेको थियो। क्षेत्रीलाई बिहीबार बिहान गृहसचिव