Bagmati Samachar Logo
बामदेवलाई भेट्न महासचिव पौडेलसहित भैसेपाटी पुगे प्रधानमन्त्री ओली

काठमाडौँ । १३ साउन । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका छन् । मंगलबार साँझ ७ बजे महासचिव विष्णु

प्रचण्डलाई अगाडि बढ्न उनी निकट नेताको आग्रह

काठमाडौं । १२ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको आन्तरिक विवाद झन पेचिलो बन्दै गइरहेको छ । पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमारा नेपाल समुहले आज खुमलटारमा

सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतियाबिन्दु लागेको छः स्वास्थ्य मन्त्री ढकाल

काठमाडौं । १२ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतियाबिन्दु लागेको टिप्पणी गरेका छन् । सोमबार वीर अस्पतालको १३१औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कोरोना

राखेपको सदस्यसचिवमा सिलवाल पुनः नियुक्त

काठमाडौं । १२ साउन । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा फेरि रमेश कुमार सिलवाल नियुक्त गरेको छ । उनलाई सरकारले तीन सातापछि पुनः सदस्यसचिवमा नियुक्त भएका हुन् ।

सुनीलबहादुर थापासहित ३१ जनाले दिए राप्रपाबाट सामूहिक राजीनामा, कांग्रेस प्रवेश गर्ने तयारी

काठमाडौं । १० साउन । राप्रपाका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री स्व.सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापाले शनिबार राप्रपा पार्टी परित्याग गरेका छन् । राप्रपा पार्टीमा गणतन्त्रको पक्षमा वकालत गर्दै आएका थापाले

पछिल्लो २४ घण्टामा १०९ जना कोरोना संक्रमित थपिए

१८ हजार ४८३ मध्ये १३ हजार ५३ जना कोरोना संक्रमित निको भए काठमाडौं । १० साउन । २४ घण्टामा कोरोना भाइरस सक्रमणको संख्या १ सय ९ जना थपिएका छन् ।

नेकपा विभाजन हुँदैनः देव गुरूङ

काठमाडौं । १० साउन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले राष्ट्रिय सहमतिका साथ अघि बढ्नुको अर्को विकल्प नरहेको बताए । उहाँले नेकपा फुट्दा

सरकारको विकल्प खोज्नुको विकल्प छैन्, हामी समयको पखाईमा मात्रै छौः मिन विश्वकर्मा

काठमाडौं । १० साउन । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन बहादुर विश्वकर्माले नेकपाको नेतृत्वको सरकारको विकल्प खोजिनुपर्ने बताएका छन् । वर्तमान सरकार चौतर्फी रुपमा असफल भएको दाबी गर्दै

मदिरा सेवन गरि आफ्नै निधारमा बन्दुक प्रहार

आफ्नै निधारमा बन्दुक चलाउँदा उदयपुरमा एक जनाले ज्यान गुमाएका छन् । मदिरा सेवन गरेर घर पुगेका लिम्चुङबुङ गाउँपालिका ५ जाँतेका विध्याराज राईले भरुवा बन्दुक आफ्नै निधारमा प्रहार गरी आत्महत्या गरेका

प्रधानमन्त्रीको विकल्प खोजौंःडा. भट्टराई

काठमाडौं । ९ साउन । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशलाई संकटबाट बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गर्नुपर्ने सुझाव दिएका छन् । ओलीलाई बिदा गरेर नेकपाभित्रबाट