Bagmati Samachar Logo
भोलीबाट जोर बिजोर प्रणाली, राति ९ देखि बिहानसम्म आवागमन बन्द

काठमाडौं । २१ साउन । सरकारले बिहीबारदेखि फेरि सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको छ । नेपालमा कोरोना संक्रमण बढ्न थालेपछि सवारी साधनमा जोर बिजोर प्रणाली लागू

ओलीले मसँग बदला लिन खोजेः प्रचण्ड

काठमाडौं । २१ साउन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफूसँग बदला लिन खोजेको बताएका छन् । पत्रकारसँगको भेटघाट कार्यक्रममा

२४ घण्टामा देशभर ४ सय १८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । १९ साउन । २४ घण्टामा कोरोना संक्रमितको संख्या ४ सय १८ जना थपिएका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ५१ सहित

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट

काठमाडौं । १९ साउन । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत(सिओ)मा राष्ट्रिय योजना आयोगका सदस्य रहेका सुशील भट्ट नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई ४ वर्षे कार्यकालका लगानी

कोरोना संक्रमणका कारण भारतमा एक मन्त्रीको निधन

काठमाडौं । १८ साउन । भारतको उत्तर प्रदेशकी प्राविधिक शिक्षा मन्त्री एवं बिधान सभासदस्य कमल रानी वरुणको निधन भएको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनको निधन कोरोना संक्रमणका कारण भएको

मकवानपुर प्रहरीद्वारा भिमफेदी कारागारबाट फरार कैदी पक्राउ

हेटौँडा । १८ साउन । मकवानपुर प्रहरीले कारागारबाट फरार रहेका एक कैदीलाई पक्राउ गरेको छ । भिमफेदी कारागारमा कर्तव्य ज्यान मुद्दामा २० बर्षको सजाय भोग्दै आएका सुनसरी रामधुनी नगरपालिका वडा

युवाहरूले गरे मनहरी १ मकरीमा सभाहल बनाउन २ लाख आर्थिक सहयोग

हेटौँडा । १७ साउन । मनहरी १ मा सभाहल निर्माणका लागि १० जना युवाहरुले आर्थिक सहयोग गरेका छन्।मनहरी गाउँपालिका वडा नम्बर १ मकरीमा सभाहल निर्माणका लागि १० जना युवाहरुले करिब

पूर्व जनमुक्ति सेना जमिनलाई क्यान्सर उपचारको लागि ३ लाख सहयोग

हेटौंडा ।१७ साउन । सिन्धुपाल्चोकका पूर्व जनमुक्ति सेना नयम बहादुर तामाङ (जमिन) लाई थप उपचारको लागि नगद सहयोग गरिएको छ । जनयुद्धको बेला गोलीको छर्रा च्यापुमा लागको तामाङको सोहि ठाउँमा

तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत १४ लाख घुससहित पक्राउ

हेटौडा। १७ साउन । तुल्सीपुर उपमहानगरापालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णकान्त उपाध्याय १४ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार बेलुका काठमाडौंको नागढुंगाबाट उनलाई पक्राउ गरेको

पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध स्थानीय र प्रहरी बिच झडप, ७ प्रहरी घाइते

हेटौडा |१७ साउन । पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले पुनः अवरोध गरेका छन् । अवरोधकैबीच संक्रमितको शव भने व्यवस्थापन गरेको छ । वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप