Bagmati Samachar Logo
न्युजिल्याण्डमा आजदेखि इच्छा मृत्यु रोज्न पाउने कानुन लागू

काठमाडौं । न्युजिल्यान्डमा इच्छा मृत्यु रोज्न पाउने कानुन आजबाट लागू भएको छ। गत अक्टोबरमा भएको जनमत संग्रहमा ६५.१ प्रतिशत बहुमतका साथ इच्छा मृत्यु रोज्न पाउने कानुन पास भएको थियो। न्युजिल्यान्डको

माओवादी केन्द्र संगठन विभागको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको संगठन विभागको बैठक पार्टी कार्यलय पेरिसडाँडामा बसेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा संगठन विभागको बैठक जारीरहेको बताइएको छ । बैठकमा सदस्यता वितरण र नवीकरणबारे

भागबण्डामा राजदूत नियुक्ति नगरौंः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भागबण्डामा राजदूत नियुक्ति नगर्न सुझाएका छन् । आइतबार सामाजिक सञ्जालमा उनले अब राजदूत नियुक्त गर्दा राजनीतिक भागबण्डामा भन्दा पनि साझा सूची बनाएर

प्रतिक्रान्तिकारीहरुको ध्यान माओवादी सिध्याउनेतर्फ छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले देशभित्रका प्रतिक्रान्तिकारीहरुको र देशबाहिरका केही शक्तिहरुको ध्यान माओवादी हराउन तर्फ रहेको बताएका छन् । नेवा राष्ट्रिय मुक्ति मोर्चाले बिहीबार नेपाल

गठबन्धन चुनावसम्म जान्छ,कसैले शंका नगरे हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय सत्तारुढ गठबन्धन चुनावसम्म जाने बताएका छन् । बेलायतबाट बिहीबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले गठबन्धन चुनावसम्मै मिलेर

तीनै तहको निर्वाचन एकैपटक गर्न सकिन्छः माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तीनै तहको निर्वाचन एकैपटक गर्न सकिने बताएका छन् । अहिले निर्वाचन खर्चिलो हुदै गएकाले तीनै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त हुने

वाइसीएल हेटौंडा उपमहानगरको अध्यक्षमा गोले ,२५० जना युवा माओवादी प्रवेश

हेटौंडा । नेकपा (माओवादी केन्द्र) सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल) हेटौंडा उपमहानगरको अध्यक्षमा विरबहादुर गोले (सानु) चयन भएका छन् । आइतबार सम्पन्न एकता विभाजनपछिको प्रथम सम्मेलनबाट गोले अध्यक्षमा

गठबन्धन सरकार जनताप्रति उत्तरदायी छः अर्थमन्त्री शर्मा

हेटौडा । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सरकार जनताप्रति उत्तरदायी रहेको बताएका छन् । आइतबार मकवानपुरको हेटौंडामा आयोजित वाईसीएल हेटौंडा उपमहानगरपालिकाको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले गठबन्धनको सरकार जनताप्रति

आगामी चुनावमा कांग्रेसलाई धुलो चटाउँछौंः दिपशिखा

हेटौंडा । हेटौंडामा वाइसिएल हेटौंडाको प्रथम नगर सम्मेलनको आइतबार उद्घाटन समारोहलाई सम्बोधन गदै वाइसियल इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले आउदो निर्वाचनमा नेपाली कांग्रेससलाई हराउने दाबी गरेका छन् । माओवादीको केन्द्रीय सदस्यसमेत

माधव नेपाललाई अध्यक्ष बनाउने सहमति भएको थियोः रावल

काठमाडौं । नेकपा (एमाले) मा उत्पन्न समस्या समाधान गर्ने भन्दै २ जेठमा १० सदस्यीय कार्यदल गठन गरेको थियो । त्यहि कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको थियो ।