
काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ को हल्जीमा रहेको एउटा मतदानस्थलमा लफडा भएको छ । गाउँमा रहेको सुनखानी आधारभूत विद्यालयको मतदान केन्द्रमा स्थानीयहरुले लफडा गरेका हुन् । २६४ जना मतदाता रहेको

काठमाडौं । जारी प्रतिनिधिसभाको चुनावको मतदानमा २४ प्रतिशत मत खसेको छ । यो तत्थ्यांक १ बजेसम्मको हो । चुनावमा ४४ लाख ४५ हजार ७९० मत खसेको छ । एक करोड

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमामा भोट हालेका छन् । भक्तपुर क्षेत्र नम्बर २ मा पर्ने सूर्यविनायक नगरपालिका बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रबाट उनले भर्खरै मतदान गरेका

काठमाडाैं । दाङको क्षेत्र नं. ३ को दुईवटा मतदान केन्द्रमा अहिलेसम्म एकजना पनि मतदाताभोट हाल्न गएनजन् । दाङको बबई गाउँपालिका वडा नम्बर ७ मलई स्थित देउती मावि तल्लो मलई र

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन्। काठमाडौंको क्षेत्र नम्बर ५ स्थित धापासी निमावि, फैमालचुली केन्द्र पुगेर बिहानै प्रधानमन्त्री कार्कीले मतदान गरेकी हुन्। बिहीबार प्रधानमन्त्री कार्कीले अनिवार्य रूपमा आफ्नो

काठमाडौं । निर्वाचन आयोगका अनुसार बिहान १० बजेसम्म देशभरबाट करिब ६ प्रतिशत मत खसेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबै मतदान केन्द्रहरूमा विहान ७ बजेदेखि नै मतदान सुचारू भएको

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधानलाई ट्र्याकमा ल्याउन चुनाव अनिवार्य भएको बताएका छन् । काठमाडौं– ४ मा रहेको मतदानकेन्द्रबाट मतदान गरेपछि प्रतिक्रिया दिँदै थापाले अब राजनीतिक अनिश्चिचता अन्त्य

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वको बाधक अराजकता र लोकप्रियतावाद रहेको बताएका छन् । बिहीबार दाङको तुलसिपुर उपमहानगरपालिका १९ स्थित जनता विद्यापीठमा मतदानापश्चात् सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सर्लाही ३ का उम्मेदवार नारायणकाजी श्रेष्ठ गोरखामा मतदान गर्न गएनन् । गोरखाका स्थायी बासिन्दा श्रेष्ठको मतदाता नामावली गोरखाको सिरानचोक गाउँपालिकास्थित जौबारीमा छ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन् । भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुरस्थित नेपाल