Bagmati Samachar Logo
‘नागरिकतामा कुकुर, कुकुर्नी, फ्याउरो नाम राखिदिनेको हात भाँच्नु पर्छ कि पर्दैन ?’

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरुको नागरिकतामा अपमानपूर्वक नाम राख्नेको हात भाँच्नु पर्ने बताएका छन् । उनले यस्ता नाम सच्याउन पनि माग गरेका छन् ।

प्रजातान्त्रिक आन्दोलनमा आदिवासी जनजातीको महत्वपूर्ण योगदान : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण रहेको बताएका छन्। आदिवासी जनजातिहरुको हक हितलाई कायम गर्न पारस्परिक सहयोग र एकताको खाँचो रहेको बताए। सोमबार काठमाडौंमा

कांग्रेस शीर्ष नेताको बैठकमा गठबन्धनमा सम्मान जनक तरिकाले भागबण्डा गर्न सुझाव

हेटौंडा । नेपाली कांग्रेसका शीर्ष नेताको बैठकमा गठबन्धनमा सिटको तालमेल गरेर अगाडि बढ्नु पर्ने कुरामा एम मत भएका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा

एमाले राजावादीको आडमा चुनाव लड्दै छ : चित्रबहादुर केसी

काठमाडौं । पाँच दलिए सत्ता गठबन्धन मध्यको एक दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले राजावादीहरुको आडमा चुनाव लड्न लागेको बताएका छन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति

हेटौंडामा स्कुल बस सहित ४ सवारी एक आपसमा ठोक्किदा १५ जना घाईते

हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडामा स्कुल बस सहित ४ सवारी एक आपसमा ठाक्किदा १२ जना भन्दा बढी घाईते भएका छन् । सोमबार बिहान हेटौंडा १५ को रातोमाटे

काँग्रेस बन्चरो, माओवादी र एकीकृत समाजवादी त्यसको बिँड : केपी ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसलाई बन्चरो, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई त्यसको बिँड भएको आरोप लगाएका छन् ।शनिवार कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले बिँड बिनाको बन्चरोले

नेपाल समाजवादी पार्टीमा अध्यक्ष भट्टराई र यादव , केन्द्रीय सदस्य १ सय ८९ जना (सूचि सहित)

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले दुई जना अध्यक्षको व्यवस्था गरेको छ । पार्टीको प्रथम पूर्ण बैठकबाट उक्त निर्णय गरेको हो । बैठकले एक नम्बर वरीयताको अध्यक्षमा डा.

वैद्य नेतृत्वको माओवादी र बास्तोला नेतृत्वको नेकपाबीच एकता गर्न संयोजन समिति बन्यो

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बीच पार्टी एकता गर्न संयोजन समिति बनेको छ । वैद्य र बास्तोला नेतृत्वको पार्टीबाट ३÷३ जना नेता

सत्ता गठबन्धनले चुनावी तालमेलका लागि कार्यदल बनायाे

काठमाडौं । पाँच दलिय  सत्तागठबन्धनबिच  ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्न सहमत भएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनकाे बैठकमा चुनावी तालमेलकाे माेडालिटिकाे लागि ११

 सत्ता गठबन्धनबीच तालमेल गर्ने सहमति, सिट बाँडफाँटका लागि कार्यदल बनायाे

काठमाडौं । पाँच दलिय  सत्तागठबन्धनबिच  ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्न सहमत भएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनकाे बैठकमा चुनावी तालमेलको सहमति जुटाएको हो