ताजा अपडेट
राजनीति

 सत्ता गठबन्धनबीच तालमेल गर्ने सहमति, सिट बाँडफाँटका लागि कार्यदल बनायाे

 सत्ता गठबन्धनबीच तालमेल गर्ने सहमति, सिट बाँडफाँटका लागि कार्यदल बनायाे

बैठकमा सहभागी नेपाली कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीहरूसँग भने, ‘४ मंसिरको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय गर्‍यो ।’

सिट बाँडफाँटको गृहकार्य गर्न ११ सदस्यीय कार्यदलसमेत बनेको बताईएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…