काठमाडौं । पाँच दलिय सत्तागठबन्धनबिच ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनकाे बैठकमा चुनावी तालमेलकाे माेडालिटिकाे लागि ११ सदस्यीय कार्यदल बनाएकाे छ ।





शनिबार, ८ कात्तिक २०८३

© २०८३ बागमती समाचार । सर्वाधिकार सुरक्षित ।
कम्तीमा २ अक्षर टाइप गर्नुहोस् - नतिजा तुरुन्तै देखिन्छ।


प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…