Bagmati Samachar Logo
कुलिङ पिरियडमा नैतिक जिम्मेवार ठहर्‍याएका रामहरिलाई संसदीय सुनुवाइ समिति सभापति बनाउदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडालाई बनाउने तयारी गरेको छ। संसदीय सुनुवाइ समिति सभापति कांग्रेसकी प्रतिनिधि सभा सांसद ईश्वरीदेवी न्यौपाने भदौ १० गते पदबाट राजीनामा दिएपछि

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक चन्द्रकुवेर खापुङले आज दर्ज्यानी चिह्न लगाएका छन् । १३ भदौमा बसेको मन्त्रिपरिषद बैठकले उनलाई १९ भदौदेखि लागू हुने गरी नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्ने

खोकेर खकारेर छिमेकीलाई डिस्टर्ब गरे तीन लाखसम्म जरिवाना हुने

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयले शान्त छिमेकी अभियान सञ्चालन गर्दै शौचालयको फ्लस गर्दा समेत ध्वनि कम गर्ने उपाय अपनाउन अनुरोध गरेको छ। बुधबार ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ सञ्चालन

एमाले नेता ऐन महरविरूद्ध मुद्दा दर्ता

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरविरूद्ध अदालतमा मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार महरविरूद्ध साइबर अपराधअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। अब

निजामती विधेयक समितिबाट सर्वसम्मत पारित

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले निजामती सेवा विधेयक सर्वसम्मत पारित गरेको छ । समितिको मंगलबारको बैठकबाट निजामती सेवा विधेयक सर्वसम्मतले पारित गरेको हो । प्रतिनिधिसभाले पास गरेर पठाएको विधेयक

सैन्य परेडमा सहभागी हुन ‘बुलेटप्रुफ’ रेल चढेर चीन पुगे किम

हेटौंँडा । उत्तर कोरियाका नेता किम जोङ उन चीनले आयोजना गर्ने सैन्य परेडमा सहभागी हुन मंगलबार बिहान चीन पुगेका छन्। उनी विषेश रेल चढेर चीन पुगेका हुन् । उक्त रेल

नापी अधिकृतको अवैध सम्पत्ति झन्डै ६ करोड, अख्तियारले चलायो भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवा रूपन्देहीका कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। गैरकानुनी रूपमा सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरी अकुत

रास्वपा नेता अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले रास्वपा नेता अरनिको पाँडेलाई धरौटीमा छाड्न आदेश दिएको छ। आज जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनलाई विद्युतीय कारोबार (साइबर क्राइम) सम्बन्धी मुद्दामा बयान र थुनछेक

संघ–संस्था ऐनको मस्यौदाले संविधानले प्रत्याभूत गरेको मौलिक हक संकुचन गरियो : सिजप

काठमाडौँ । संघसंस्था ऐन–२०८२ को मस्यौदा विधेयकप्रति बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले गम्भीर ध्यानाकर्षण जनाएको छ । नेपाल सरकार गृह मन्त्रालयद्वारा राष्ट्रिय निर्देशन ऐन, २०१८, संस्था दर्ता ऐन, २०३४ र

अछाममा छाउ बार्न त्रिपालमा सुतेककाे ठाँउमा पहिरो खस्दा २ महिलाको मृत्यु, १ जना गम्भीर घाइते

काठमाडौं । अछाममा पहिरोमा पुरिएर एक बालिकासहित दुईजनाको मृत्यु भएको छ। गएराति अछामको पञ्चदेवल विनायक नगरपालिका–८ को सेलापानीस्थित चुरखोलीमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको हो। छाउ बार्न घरभन्दा टाढा