Bagmati Samachar Logo
तीन दिनभित्र सिट बाँडफाँट गर्ने सत्ता गठबन्धनको तयारी

काठमाडौं । सत्ता गठबन्धनले भदौ ९ भित्र सिट बाँडफाँड टुंगो लगाउने तयारी गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले तीन दिनभित्र टुंगोमा पुग्ने बताएका हुन् ।

सिट बाँडफाँट निष्कर्ष नजिक पुगेको सत्ता गठबन्धनको दावी

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा चुनावमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठकले आजबसेको बैठकमा सिटबाँडफाँड नजिक पुगेको दाबी गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट

राजकीय सम्मानका साथ प्रदीप गिरिको अन्त्येष्टि

काठमाडौं । कांग्रेस नेता तथा सांसद प्रदीप गिरिको आइतबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उपचारको क्रममा ७५ वर्षको उमेरमा शनिबार राति ललिपुरस्थित मेडिसिटी अस्पतालमा गिरिको निधन

गिरीको निधनले समकालीन राजनीतिमा गहिरो अभावको अनुभूति भएको छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिका बौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन् । गिरीको

मेरा मित्र प्रदीप गिरीजीको निधनले निकै स्तब्ध भएको छुस् प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनको खवरले निकै स्तब्ध भएको बताएका छन् । गिरीको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको भन्दै उनले दुःख

नेता गिरिको अन्तिम बिदाइ (तस्बिरमा हेर्नुस्)

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको अन्तिम बिदाइ भएको छ । केहि समय भारतमा क्यान्सरको उपचार गरेर स्वदेश फर्केका ७५ वर्षीय गिरिमा समस्या आएपछि ललितपुरको मेडिसिटी

नेकपा (माओवादी केन्द्र) महासचिव देव गुरूङको यस्तो छ राजनीतिक यात्रा

कााठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी इतिहासमा दोस्रो पटक महासचिव बनाएको छ । आज पार्टी कार्यलय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले महासचिवमा देव गुरूङलाई चयन गरेको छ । नेकपा माओवादी

माओवादी स्थायी समितिले चयन गर्यो पदाधिकारी (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको शनिबार बसेको स्थायी समिति बैठकले २१ जना पदाधिकारीको चयन गरेको छ। महासचिवमा देव गुरुङ सर्वसम्मत चयन भएका छन् । बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले पदाधिकारीको नाम प्रस्ताव

साझा धारणा तय गर्न कार्यदललाई शीर्ष नेताहरुको निर्देशन

काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन दिएको छ । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँट कार्यदललाई

माओवादीले २१ सदस्यीय पदाधिकारी बनाउँदै

काठमााडैं । नेकपा माओवादी केन्द्रले लगभग २१ सदस्यीय पदाधिकारी बनाउने भएको छ । शुक्रबार (आज )पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकमा २१ सदस्यीय पदाधिकारी बनाउने अनौपचारिक सहमति जुटेको छ । तर,