Bagmati Samachar Logo
छिमेकीहरू अझै पनि सरकार फेरफार गर्नुपर्छ भनेर लागिरहेका छन् : केपी ओली

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकीहरू अहिलेपनि सकिन्छ कि भनेर सरकार फेरफार गर्ने खेलमा लागेको बताए । शनिबार एमालेका सांसदहरूलाई प्रशिक्षण दिदै ओलीले उक्त कुरा

कार्यदलले उच्चस्तरीय संयन्त्रलाई बुझायो न्यूनतम साझा कार्यक्रमको मस्यौदा

काठमाडौँ । सरकार सञ्चालनका निम्ति सत्ता गठबन्धन दलहरूको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन कार्यदलले उच्चस्तरीय संयन्त्रलाई बुझाएको छ । कार्यदलले सरकारमा सहभागी दलका शीर्ष नेताहरूलाई आफ्नो प्रतिवेदन बुझाएको छ। अर्थमन्त्री विष्णु

माओवादीद्धारा पार्टी एकताका लागि महराको नेतृत्वमा कार्यदल गठन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले विभिन्न कम्युनिष्ट पार्टीहरुसंग एकता गर्नको लागि कार्यदल गठन गरेको छ । कार्यदल गठनको प्रमुख दुई कारण रहेको महासचिव देव गुरुङले बताए । उनले भने, ‘२६

प्रतिनिधिसभाको पहिलो बैठकमा सबै दललाई बोल्न दिइने

काठमाडौँ । यहि २५ गते बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा संसदमा प्रतिनिधि गर्ने राजनीतिक दलका प्रतिनिधिलाई दलीय आधारमा समय निर्धारण गरेर बोल्न दिने निर्णय भएको छ । प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति

गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, पद यथावत रहने

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । लामिछानेले दोहोरो नागरिकता लिएको र विदेशको नागरिकता त्याग नगरी नेपाली नागरिकता प्रयोगमा

यस्ता छन् प्रचण्ड नेतृत्वको सरकारका न्युनतम साझा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । सत्ता गठबन्धनले सरकारका नीतिगत संरचना र सुधारको साझा कायक्रम ल्याउने भएको छ । ‘प्रचण्ड’ नेतृत्वको सरकारले कार्यान्वयन गर्ने गरी नीतिगत संरचना र सुधारका एजेण्डाको खाका तयार पारको छ

बागमती गाउँपालिकाले बागमती गोल्डकप फुटबल आयोजना २४ बाट सुरु

हेटौंडा । मकवानपुर पाँचौं वाग्मती गोल्डकप फुटबल प्रतियोगिता २०७९ को खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको उद्घाटन दिन आयोजक बागमति गाउँपालिका खेलकुद विकास समितिले ए डिभिजन लिगको टोली जावलाखेल

हेटौंडामा डलर देखाएर रकम लुट्ने ४ जना पक्राउ

हेटौंडा । हेटौंडामा डलर देखाएर लुट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सस्तोमा अमेरिकन डलर दिने भन्दै ठगि गर्दै हिँडेको अवस्थामा प्रहरीले अमेरिकी डलर, नेपाली रुपैयाँ र विभिन्न सामानसहित

बागमती प्रदेशले २५ गते नयाँ मुख्यमन्त्री पाउने

हेटौंडा । बागमति प्रदेशमा २५ गते मुख्यमन्त्री पाउने भएको छ । आज बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीका लागि बहुमतसहितको दाबी पेस गर्न पाँच दिनको समय दिएर आह्वान गरेका

हेटौंडामा तामाङ समुदायको सोनाम ल्होछार महोत्सव हुने

हेटौडा । तामाङ समुदायको राष्ट्रिय पर्व २८५९ ह्योई तावार ल्हो (बिरालो बर्ष) सोनाम ल्होछारको अवसरमा हेटौडामा सोनाम ल्होछार साँस्कृतिक महोत्सव हुने भएको छ । बुधबार हेटौडामा पत्रकार सम्मेलन मार्फत नेपाल