Bagmati Samachar Logo
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईमाथि जित हासिल गरेकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत नेपाली टोलीलाई बधाई दिएका हुन्। नेपालले डिएल मेथडबाट ९ रनले युएईलाई

यूएईले स्लो बलिङ गर्दा नेपालले जित्यो

काठमाडौं । आईसीसी विश्वकप छनोटमा प्रवेश गर्न बिहीबार नेपालले यूएईलाई हराउनै पर्ने खेलमा नेपालले ३११ रनको विशला लक्ष्य पाएको थियो । बलिङमा यूएईका कप्तान मुहम्मद वसिमले मैदानमा ढिला गरिरहेका थिए

प्रधानमन्त्री प्रचण्डले ६ चैतमा विश्वासको मत लिने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ चैतमा विश्वासको मत लिने तयारी गरेका छन् । ५ चैतका लागि संसद्को बैठक बोलाएको छ । सरकारलाई विश्वासको मत दिएका दुई दलले समर्थन

स्ववियु निर्वाचनस् क्रान्तिकारी ३२, अनेरास्ववियु २१ र नेविसंघ १३ क्याम्पसमा निर्विरोध निर्वाचित, को कहाँ ?

काठमाडाैं । विभिन्न पार्टीनिकट विद्यार्थी संगठनहरूले स्ववियु चुनावको प्रचारप्रसारमा तीव्र रूपमा अघि बढाएका छन् । स्ववियु चुनाव त्रिभुवन विश्वविद्यालय र आंगिक क्याम्पसहरूमा ५ चैतमा हुँदैछ । चुनावअघि नै केही क्याम्पसहरूमा

घरघरमा सेवा दिन पुग्यो राक्सिराङ गाउँपालिका

हेटौंडा। आम नागरिकलाई स्थानीय सरकारका सबै किसिमका सेवाको पहुँच वृद्धि गर्दै सरल र सहज सेवा दिने उद्देश्यले मकवानपुरको राक्सिराङ गाउँपालिकाले घरघरमै पुगी घुम्ती शिविर सुरु गरेको छ । घरघरमै पुगी

वैदेशिक शिक्षाका नाममा ७ महिनामा पौने ४४ अर्ब बाहिरियो

काठमाडौँ । केन्द्रीय बैंककाअनुसार चालु आर्थिक वर्षको ७ महिनामा वैदेशिक शिक्षा (एब्रोड) का नाममा मात्र पौने ४४ अर्ब रुपैयाँ बराबरको नगद बाहिरिएको छ । समीक्षा अवधिमा सेवातर्फको खर्चमा नेपालबाट विभिन्न

रामचन्द्र पौडेलले लिए राष्ट्रपति पदको शपथ

काठमाडौं । फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच पौडेलले कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट

दिउँसो १ बजे नयाँ राष्ट्रपतिको शपथ ग्रहरण हुदै

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । दिउँसो १ बजे शीतलनिवासमा विशेष समारोह बीच नवनिर्वाचित राष्ट्रपतिको पद तथा गोपनीयताको शपथग्रहण हुने छ । राष्ट्रपतिलाई

पद्माेदय माध्यमिक विद्यालयकाे हीरक जयन्ती समारोहमा सम्माननीय प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधन

समारोहका सभापतिज्यू, माननीय सांसदज्यूहरू, नेपाल सरकारका सचिवज्यूहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यज्यूहरू, उपस्थित शिक्षाविद एवं सामाजिक व्यक्तित्वहरू, शिक्षक एवं कर्मचारी मित्रहरू, राष्ट्रसेवक कर्मचारी एवं सुरक्षाकर्मीहरू, सञ्चारकर्मी मित्रहरू, विद्यार्थी भाइबहिनीहरू, उपस्थित सम्पूर्ण

प्रमिला यादवद्वारा उम्मेदवारी फिर्ताको घोषणा

काठमाडौँ । उपराष्ट्रपतिको उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् । उनी जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बनेकी थिइन । उनले सोमवार आफ्नै पार्टीका अर्का उम्मेदवार