Bagmati Samachar Logo
राष्ट्रपतिले जारी गरे मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा

मन्त्रिपरिषद् विस्तार, कांग्रेसका तर्फबाट तीन मन्त्री नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा तीन जना मन्त्री नियुक्त गरी कार्यभार तोकेका हुन् । कांग्रेसका धनराज

उपचार गरी फर्किएका चन्द्र भण्डारीले भने– आमा गुमाएको भर्खर थाहा पाएँ

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारी भारतको मुम्बइमा उपचार गराएर आइतबार साँझ नेपाल फर्किएका छन् । करिब दुई महिना भारतको मुम्बईस्थित बर्न सेन्टर अस्पतालमा उपचार गराएर स्वस्थ

सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि निराको हत्या, यसरी लाग्यो हत्यारा पत्ता

काठमडौं । काठमाडौं कपनकी निरा आचार्यको उनकै पसलमा हत्या गरेर झापा पुगेका झापाकै विनोद विकलाई प्रहरीले आज सार्वजनिक गरेको छ । लुटन पुगेका विकको निराले प्रतिकार गर्ने क्रममा हत्या गरेको

जोनाथनलाई शुक्रकिट दानमा प्रतिबन्ध, जो बनेका छन् ६०० बच्चाका बुवा

काठमाडौं । नेदरल्याण्ड्सको अदालतले एक फैसला गरेर त्यहाँको नागरिक जोनाथलनलाई शुक्रकिट दानमा प्रतिबन्ध लगाएको छ । शुक्रबार अदालतले उक्त अनौठो फैसला सुनाएको हो । अदालतले ती शुक्रकिटदाता विरुद्ध आदेश जारी

वैद्य नेतृत्वको माओवादी र बास्तोला नेतृत्वको बहुमतबीच एकता प्रक्रिया टुंङगीयो, पार्टीको नाम क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल

काठमाडौँ । मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोलाले नेतृत्वको नेकपा बहुमत पार्टीबीच एकता प्रक्रिया टुंङगीएको छ । पार्टी एकता पछि पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

सरकारमा प्रचण्डको विकल्प खोजिँदैछ कि प्रचण्ड विकल्प खोज्दैछन् ?

काठमाडौं । १० वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा ब्युँत्याउनुपर्ने सार्वजनिक रूपमा बोलेका थिए । नेकपा स्थापना दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्ड र

सामान्य प्रशासनमन्त्रीको टिप्पणी– कर्मचारीले काम नगर्दा जनताको आक्रोश दलमाथि खनियो

हेटौंडा । सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री अमललाल मोदीले सरकारी कर्मचारीहरूले सरकारको नीतिअनुसार काम नगर्दा जनताको आक्रोश राजनीतिक दलमाथि खनिएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा नेपाल आयल निगम कर्मचारी

अराब सुरुवात गरेको नेपालको कतारमाथि रोमाञ्चक जित

हेटौंडा ।  एसीसी प्रिमियर कपको समूह चरणमा अपराजित रहँदै नेपाल सेमिफाइनल पुग्दा कतारमाथि रोमाञ्चक जित हात पार्‍यो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले बिहीबार खराब सुरुवात गरेको थियो ।

गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त

हेटौंडा । नेपाली कांग्रेसका गण्डकी प्रदेश सभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको चौथो मुख्यमन्त्री नियुक्त भएका छन् । संविधानको धारा १६८ (२) अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पाण्डेलाई