
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा ३ जनाको अवस्था गम्भीर रहेको छ । अन्य २६ यात्रु घाइते भएका छन् । तुलसीपुर दाङबाट काठमाडौँतर्फ

हेटौंडा । अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) द्वारा सन्चालित विद्युत प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सरुवा मापदण्ड संशोधन गरेर नयाँ सरुवा मापदण्ड लागु गरेको छ । ‘प्रहरी कर्मचारीको सरुवा सम्बन्धी माापदण्ड –२०७९’ लाई संशोधन गरेर नयाँ तयार गरिएको हो ।

काठमाडौँ । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकले आज मंगलबार गालेर तौल गरेको । गालेपछिको सुनको कुल वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको राष्ट्र बैंकका एक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार साँझ कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उत्तीर्ण) भएका छन् । यस्तै, ४९.०९ प्रतिशत भने ननग्रेडेड भएका

काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ । सीआईबीका अनुसन्धान अधिकृतले पौड्यासँग सो प्रकरणमा केन्द्रित रहेर ६ घण्टा भन्दा लामो

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा ललिता निवास जग्गा प्रकरणदेखि सुन काण्डसम्म छलफल भएको छ । त्यस्तै संसद् अवरोध, गौर हत्या काण्ड लगायत विषयमा छलफल भएको छ । सुन

काठमाडौं । राजस्व अनुसन्धान विभागद्वारा सिनामंगलबाट बरामद गरिएको सुन ६० किलो ७८९ ग्राम भएको छ । ब्रेक शुमा तस्करी गरिएको सुन आज २९ सानमा जोखिएको छ । नेपाल राष्ट्र बैंकको

काठमाडौं । । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशले २४ औं फोनिज स्थापना दिवस मनाएको छ । बैठकले १२ बुँदे चौतारा घोष्णपत्र जारी गर्दै स्थापना दिवसपनि मनाएको हो

काठमाडौं । टमाटर नेपालबाट भारत आयात गरिएको भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बताएकी छन्। समाचार संस्था रोयटर्सका अनुसार भारतीय संसदमा बिहीबार बोल्दै सीतारमणले नेपालबाट टमाटर आयात गर्न लागिएको बताएकी हुन्। ‘नेपालबाट