Bagmati Samachar Logo
मकवानपुरमा १५० किलो गाँजासहित ४ जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले १५० किलो लागुऔषध गाँजासहित चारजनालाई पक्राउ गरेको छ । हिजो राती जिल्लाको मनहरी गाउँपालिका ७ रमौलीमा गस्ती गरिरहेको प्रहरीको टोलीले पक्राउ गरेको हो । प्रहरीको टोलीले

इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री साउदसहितको टोली जाने

काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा आज राती एक टोली जाने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आज राति ११ बजे परराष्ट्रमन्त्री साउदको नेतृत्वमा

इजरायलमाथि हमला गरेर संसारभरी पुनः चर्चामा आएको हमास कस्तो संगठन हो ?

काठमाडौं । जसरी हमासले इजरायली सीमामा लगाएको तारबाड तोडेर इजरायलीको घर घरमा घुसेर मारे ,बन्धक बनाए इजरायलको लागि यो सब अप्रत्यासित थियो । पुरा कुरा बुझ्नको लागि केहि आधारभूत कुरा

इरजायली सेनाले नेपाली विद्यार्थीलाई सुरक्षित ठाउँमा उद्धार गरेको छ (नामवालीसहित)

काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले केहि नेपाली विद्यार्थीहरूको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेको छ। सोमबार साँझ विज्ञप्‍ति जारी गर्दै दूतावासले विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरेको बताएको हो। केही विद्यार्थीहरूको

नोर्दन इजरायलमा ७० जना बंकरमा , दुतावास र सरकारले केहि नगरेको गुनासो

काठमाडाैं । हमासको आक्रमण गरेपछि इजरायलमा १० नेपालीहरु विद्यार्थीहरुको हत्या भएको छ । केहि अझै पनि बंकरमा समस्याग्रस्त रुपमा बसीरहेका भिडियोहरु सार्वजनिक भइरहेका छन् । इजरायलको जेरित भन्ने ठाउँको बंकरमा

इजरायलमा १० नेपालीको मृत्युः भोलि राष्ट्रिय शोकको घोषणा, मृतकका परिवारलाई १० लाख राहत

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीको सम्मानमा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा १० नेपालीको मृत्युको शोकमा

डा.शंकर उपाध्यायको संघर्ष : मुखियादेखि मकवानपुर क्याम्पस प्रमुखसम्म

हेटौंडा । सफल हुनु छ भने मेहनत गर्नु पर्छ । क्षमता विकास गर्नु पर्छ । क्षमता भएपछि अवसर ढोकामै आइपुग्छ । हो, क्षमतावान व्यक्तिलाई खोज्दै अवसर आउछ । अवसरलाई सफलतामा

प्रत्येक क्रान्तिले शक्तिशाली प्रतिक्रान्तिलाई जन्म दिँदै अगाडि बढ्छ भन्ने नबिर्सौं

पुष्पकमल दाहाल ‘प्रचण्ड’ विषय अलि ठूलो पर्‍यो । मैले टिप्पणी, चर्चा, बहस गर्न सजिलो छैन । झलकजीले टिप्पणी गर्दै गर्दा — कतिपय सन्दर्भमा उहाँले बडो गम्भीर कुरा भन्न बल गरेको

झलनाथ प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा ७ जना विरुद्ध मुद्दा दर्ता

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार भएको भनेर ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रतिष्ठानमा भ्रष्टाचार गरेको अभियोगमा मधेश प्रदेशका

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा आचार्य श्रीनिवास पक्राउ

काठमाडौं । विवादस्पद अभिव्यक्ति दिने धर्मगुरू भनिने आचार्य श्रीनिवासलाई प्रहरीले सुनसरीबाट पक्राउ गरेको छ। सुनसरी प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार साँझ श्रीनिवासलाई सुनसरीको बराहक्षेत्रबाट पक्राउ गरेको