Bagmati Samachar Logo
हेटौंडामा नेपाल मगर संघले ४२औं स्थापना दिवसमा फुड फेष्टिबलसहीत सांस्कृतिक कार्यक्रम गर्ने

हेटौडा । नेपाल मगर संघले ४२ औं स्थापना दिवसको अवसर पारेर बिविध कार्यक्रमको आयोजना गर्ने भएको छ । संघले फागुन १५ गते हेटौंडा ४ स्थित हुप्रचौरमा उक्त्त कार्यक्रम आयोजना गर्ने

पूर्वकमाण्डर जीतमान पुन मार्सल को मुद्दामा परमादेश जारी

काठमाडौं । चरेस ओसारपसार मुद्दामा पक्राउ परेका जनमुक्ति सेनाका पूर्वकमाण्डर जीतमान पुन मार्सलको मुद्दामा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । अदालतले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै जिल्लाबाटै पुनः सुनुवाइ

झापाको बालुवाटार काण्डमा सरकारी कर्मचारीसहित १ सय ७२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा दर्ता गरी अख्तियारको दुरुपयोग गरेको अभियोगमा नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृतसहित एक सय ७२ जनाविरुद्ध विशेष

थापाथलीको प्रसूतिगृहबाट नवजात शिशु चोरी

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट नवजात शिशु चोरी भएको छ । अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार शुक्रबार बिहान पार्किङ क्षेत्रबाट एक महिलाले शिशु चोरेकी हुन्

चलचित्रले समाजको विद्यमान अवस्था झल्काउँछ बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चलचित्रले समाज बोल्ने बताएका छन् । हेटौंडामा आयोजित चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशालाको समापन गर्दै मुख्यमन्त्री जम्कट्टेलले

प्रचण्डले गरे विवादीत व्यक्तिलाई नेपाल दूरसञ्चारको अध्यक्षमा नियुक्त

काठमाडौं । आइतबारको मन्त्री परिषदले भूपेन्द्र भण्डारीलाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बनाउने निर्णय ग¥यो । उसो त भण्डारी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका सल्लाहकार पनि हुन् । भण्डारी

कर्णालीको विकासबिना देशको विकास सम्भव छैन : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कर्णालीको विकासबिना समग्र देशको विकास सम्भव नरहेको बताएका छन् । सोमबार वीरेन्द्रनगरमा आयोजित कर्णाली उत्सवमा ‘कर्णालीको विकास मोडेल’ शीर्षकमा आफ्नो भनाइ राख्दै

पूर्वसचिव भीम उपाध्याय विरुद्ध विशेष अदालतमा मुद्दा दायर, ४ करोड बिगो र १० वर्ष कैद मागदाबी

काठमाडौँ । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्याय विरुद्ध विशषे अदालतमा मुद्दा दायर भएको छ । उपाध्याय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

त्रिविको भीसीका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको २०औँ उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । समितिले आइतबार सर्ट लिस्टमा परेका १४ जनाको अन्तर्वार्ता लिएपछि चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बराललाई

कलाकारहरू भाइरल होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कलाकारहरु भाइरल होइन लोकप्रिय हुनु पर्ने बताएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला सातौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरोगीत प्रतियोगिता