
सांकेतिक तस्बिर ३१ जेठ । काठमाडौं । भारतीय वायु सेनाले अरुणाञ्चल प्रदेशमा दुर्घटनाग्रस्त एएन–३२ विमानमा सवार १३ जनाकै मृत्यु भएको पुष्टि भएको छ । अरुणाञ्चल प्रदेशको पहाडी भेगमा उद्धारकर्मीको एउटा

कम्पाला– युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ आसेङले युगान्डामा पहिलोपटक प्राणघातक इबोला रोगको संक्रमण देखिएको बताएका छन् । छिमेकी मुलुक कङ्गो नजिकको कासेस जिल्लाको पश्चिमी भेग निवासी एक पाँच वर्षीय बालकमा इबोलाको

२७ जेठ । काठमाडौं । पाकिस्तानका पूर्व राष्ट्रपति तथा पाकिस्तानी पिपल्स पार्टीका सहप्रमुख असिफ अली जर्दारी इस्लामावादबाट प्रहरीले पक्राउ गरेका छन् । उनले कालो धनलाई वैध बनाएको आरोपमा पक्राउ गरेको

जेठ २७। हङकङमा प्रस्तावित सुपुर्दगी सन्धि विरुद्ध प्रदर्शन भएको छ । हङकङले चीन सरकार समक्ष बन्दीहरू हस्तान्तरण गर्न सक्ने विधेयक ल्याइएपछि त्यसको विरोध हुँदै आएको छ । तर आइतबार मध्यान्न

जेठ २४ । संयुक्त अरब इमिरेट्सको दुबईमा इद मनाएर फर्किएकाहरु चढेको बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । बिहीबार बेलुकी ओमानबाट फर्किएको

काठमाडौं । चीनले आइतबार अमेरिकालाई युद्धको धम्की दिएर सनसनी फैलाएको छ। चीनका रक्षामन्त्री वेई फेङले भनेका छन्– ‘अमेरिकासँग चीनको युद्ध विश्वका लागि भयावह हुनसक्छ।’ ताइवान र दक्षिण चीन सागरको सुरक्षा

जेठ २१। नारायणमान विजुक्छेंले विदेशी परिस्थितिबारे जानकारी दिंदै अमेरिकी साम्राज्यवाद र पश्चिमा राष्ट्रहरूले एसियाली देशहरूलाई एक–आपसमा भिडाउने र सम्भावित तेस्रो विश्व युद्ध एसियामा गराउने तयारीमा लागेको बताउनु भएको छ ।

एजेन्सी २० जेठ । काठमाडौं । भारतीय वायु सेनाको विमान सम्पर्कविहीन भएको छ । असमबाट उडेको भारतीय वायु सेनाको एएन–३२ विमान उडेको केही बेरमै सम्पर्कविहीन भएको हो । विमानमा चालक

२० जेठ । इन्डोनेसियिाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६।० म्याग्नीच्युडको भूकम्प गएको छ । यहाँको मौसम तथा भू–गर्भ विभागका अधिकारीहरुले सो जानकारी दिएका छन् । यस भूकम्पपछि सुनामीको भने कुनै

जेठ १८ । संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा सरकारी भवनमा अन्धाधुन्ध गोली चलाइएको छ।गोलीकाण्डमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका