Bagmati Samachar Logo
स्थानीय तह र तल्लो तहका कर्मचारीमा मात्रै अख्तियारको कारबाहीमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेका विभिन्न प्रकृतिका भ्रष्टाचार मुद्दाहरू स्थानीय तह र तल्लो तहका कर्मचारीहरुमा सीमित रहेको पाइएको छ । अख्तियारले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को

दुई छोरी हत्या अभियोगमा महिला पुर्पक्षका लागि थुनामा

काठमाडौं। आफ्नै दुई नाबालक छोरीको हत्या आरोपमा पक्राउ परेकी महिलालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेकी

सहकारी ठगी अभियोगमा ढोरपाटनका मेयर देवकुमार कारागार चलान

काठमाडौं । सहकारी ठगी अभियोग लागेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन्। मेयर नेकपा एमालेबाट विजयी भएका हुन् । उनले बागलुङमा मात्र सहकारीको डेढ अर्ब बचत अपचलन

भारतीयसँग घुस लिदै गरेको अवस्थामा झापामा एक वडाअध्यक्ष पक्राउ

काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं.२ का वडाध्यक्ष डिल्लीप्रसाद ओली घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सेवाग्राहीसँग जग्गा पास तथा

मेलम्ची भ्रष्टाचारमा दोषी ठहरिएकाहरुलाई आठ वर्ष कैद

काठमाडौं। विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाका तत्कालीन अध्यक्ष गजेन्द्र कुमार ठाकुरलाई ८ वर्ष कैद सजाय तोकेको छ । मेलम्ची भ्रष्टाचारको आरोपमा दुई साताअघि पाँच जनालाई दोषी ठहर गरेको विशेष अदालतले

जुवा खालबाट समातिएका तिब्बतीयनसँग नेपाली नागरिकता

काठमाडौँ । बौद्धमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ७ जनामध्य एक जना तिब्बतीयन नागरिक सोनाम वाङ्गेलको साथमा नेपाली नागरिकता फेला परेको छ । २४ वर्षीय सोनामले जिल्ला प्रशासन कार्यालय धादिङबाट

धनुषामा हिरासतबाट ८ जना थुनुवा फरार

काठमाडाैं। जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् । आइतबार राति भेन्टिलेशन तोडेर ८ जना थुनुवा फरार भएको प्रहरीले जनाएको छ । प्रहरी हिरासतबाट ९ जना

जिबी राईसहित सहकारी अपचलनमा फरार रहेका २९ जना (सूची)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ । प्रतिवेदन सार्वजनिक भएसँगै समितिले फरार रहेका जीवी राइ सहित २९ जनाको नामसमेत सार्वजनिक गरेको छ। विभिन्न सहकारीमा रही

लागुऔषध बेचविखन आरोपमा पक्राउ परे पूर्वसांसद ढाकाकुमार श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद डाक्टर ढाकाकुमार श्रेष्ठ लागुऔषध बेचविखन आरोपमा पक्राउ परेका छन्। श्रेष्ठले लागुऔषध बिक्री गरेको पाइएकाले बिहीबार उनलाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन

३३ वर्ष पुरानो फैसला कार्यान्वयनका लागि कांग्रेस प्रदेश सांसद जेल चलान

काठमाडौं । नेपाली कांग्रेसका एक जना प्रदेशसभा सदस्य ३३ वर्ष पुरानो फैसला कार्यान्वयनका लागि जेल चलान भएका छन् । रुकुम पूर्व (ख) बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी आइतबार