Bagmati Samachar Logo
युवाहरूले गरे मनहरी १ मकरीमा सभाहल बनाउन २ लाख आर्थिक सहयोग

हेटौँडा । १७ साउन । मनहरी १ मा सभाहल निर्माणका लागि १० जना युवाहरुले आर्थिक सहयोग गरेका छन्।मनहरी गाउँपालिका वडा नम्बर १ मकरीमा सभाहल निर्माणका लागि १० जना युवाहरुले करिब

तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत १४ लाख घुससहित पक्राउ

हेटौडा। १७ साउन । तुल्सीपुर उपमहानगरापालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णकान्त उपाध्याय १४ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार बेलुका काठमाडौंको नागढुंगाबाट उनलाई पक्राउ गरेको

पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध स्थानीय र प्रहरी बिच झडप, ७ प्रहरी घाइते

हेटौडा |१७ साउन । पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले पुनः अवरोध गरेका छन् । अवरोधकैबीच संक्रमितको शव भने व्यवस्थापन गरेको छ । वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप

बारामा आइतबारदेखि निषेधाज्ञा

काठमाडौं । १६ साउन । बारामा जिल्लामा आइतबारदेखि निषेधाज्ञा लागु हुने भएको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नहुञ्जेल आइतबार बिहान

बागमती प्रदेश प्रवेश गर्ने नाकामा प्रहरीको डीजीटल निगरानी, हेटौंडाको रातोमाटेमा सीसी क्यामेरा जडान गरिने

हेटौंडा ।साउन १६ । प्रदेश प्रहरी कार्यालय हेटौंडाले बागमती प्रदेश प्रवेश गर्ने सबै नाकामा प्रहरीको डीजीटल निगरानी गर्ने तयारी थालेको छ । सबै भन्दा पहिले हेटौंडाको रातोमाटेमा सीसीक्यामेराबाट निगरानि गरिने

आइसोलेशनमै कोरोना संक्रमित महिलाले जन्माइन् शिशु

हेटौडा |१६ साउन | कोरोना भाईरस संक्रमण पुष्टि भएर आइसोलेशनमा रहेकी एक ३१ वर्षिया महिलाले वीरगञ्जको गण्डकमा रहेको नारायणी अस्पताल अन्तरगतको गण्डक अस्थायी कोभिड अस्पतालको आइसोलेशनमा शुक्रबार छोरी जन्माएकी छन्

भारतलाई नेपालको जवाफ–‘कालापानीमा नेपालीको प्रवेश स्वभाविक’

काठमाडौं । १४ साउन । भारतले गुन्जी, कालपानी र लिम्पीयाधुरा क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउन पठाएको निर्देशनात्मक पत्रको जवाफ नेपालले पनि पठाएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको

मदिरा सेवन गरि आफ्नै निधारमा बन्दुक प्रहार

आफ्नै निधारमा बन्दुक चलाउँदा उदयपुरमा एक जनाले ज्यान गुमाएका छन् । मदिरा सेवन गरेर घर पुगेका लिम्चुङबुङ गाउँपालिका ५ जाँतेका विध्याराज राईले भरुवा बन्दुक आफ्नै निधारमा प्रहार गरी आत्महत्या गरेका

बाटो त बन्छ, तर परेवा भिरबाट चाहि बन्दैनः मुख्यमन्त्री पौडेल

हेटौँडा । ७ साउन । पछिल्लो समय निकै चर्चामा रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाको परेवा भिरबाट प्रदेश सरकारले सडक निर्माण नगर्ने भएको छ । आज हेटौँडामा भएको एक कार्यक्रममा बोल्दै बागमती

बृद्धको मृत्यु भएपछि हेटौँडाको राप्ति खोलामा रहेको तुईन आज हटाएको छ

हेटौँडा । ७ साउन तुईनबाट खसेर मंगलबार हेटौँडामा एकजना बृद्धको मृत्यु भएपछि बागमती प्रदेश सरकारले आज उक्त तुईन हटाएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेलले तुईनलाई आफु सरकारमा