
काठमाडौँ । सर्वोच्च अदालतले संयुक्त राष्ट्रसंघका पूर्व वरिष्ठ कर्मचारी एवं क्यानेडियन नागरिक पिटर जोन ड्यागिल्सलाई बाल यौन दुराचारमा दोषी ठहर गरेको छ । क्यानेडियन नागरिक ड्यागिल्सलाई बाल यौन दुराचारमा दोषी

काठमाडौं । वैदेशिक रोजगारी ठगी लगायत मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी फरार व्यक्ति पक्राउ परेकी छिन्। वैदेशिक रोजगारी ठगी लगायत मुद्दामा रेड नोटिस जारी भएकी सिन्धुपाल्चोक मांखाकी बिनु शाक्यलाई

काठमाडौँ । झापाको दमक नगरपालिका वडा नम्बर–३ स्थित मावाखोलामा यामु निरौलाको हत्यामा एमाले कार्यकर्तापनि संलग्न भएको भन्दै मृतकका आफन्तले किटानी जाहेरी दिदा पनि सुरुमा प्रहरीले किटानी लिन नमानेको आरोप लागेको

काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारीमा भएको बचत अपचलन प्रकरणमा नेचर हर्ब्स इन्टरनेसनल तथा गोरखा ग्रुप अफ कम्पनीका शेयरधनी रामबहादुर खनाल पक्राउ परेका छन् । तनहुँका खनाललाई शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ । प्रहरीले सङ्गठित अपराध, ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न अदालतबाट

काठमाडौँ । सुनसरीको बराहक्षेत्रबाट १६ वर्षीया किशोरीलाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गरेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । ३ जना चिनियाँ नागरिकसहित ८ जनालाई पक्राउ गरिएको सुनसरी प्रहरीले

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा करिब ७ घण्टा बयान लिइएको छ । सरकारी वकिल कार्यालय रूपन्देहीले मंगलबार बिहान ११

काठमाडौं । पर्साको मितेरी पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको छ। मंगलबार दिउँसो एसएसबीले कवाडी सामान लिएर आउँदै गरेको मान्छेलाई ताकेर गोली चलाएको स्थानीयले प्रहरीलाई बताएका छन्। गोलीको

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई बहुविवाह गरेको कसुरमा एक वर्ष जेल सजाय र पाँच हजार रुपैयाँ जरिवाना गर्ने जिल्ला अदालतको फैसला उच्च अदालतले पनि सदर गरेको छ

हेटौंडा । हेटौंडाबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ परेका दुबै जना भारती भएको खुलेको छ । आज शनिबार बिहान ३ बजेको