Bagmati Samachar Logo
इच्छुक र शक्ति तारा स्मृति पत्रकारिता पुरस्कारबाट ४ जना पुरस्कृत

काठमाडौं । कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार (२०७९) र शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार (२०७८) बाट चारजना पत्रकार पुरस्कृत भएका छन्। इच्छुक स्मृतिको २० औ स्मृति दिवसको उपलक्ष्यमा चारजना

आज २१ औं इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस

काठमाडौं । आज २० औं शहिद कृष्ण सेन इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस मनाइएको छ। १० बर्षे जनयुद्धका क्रममा पुलिस कष्टडीमा यातनाका कारण मारिएका कृष्ण सेन इच्छुकको सहादत भएको

थाहामा कार्यपालिका सदस्य निर्वाचन सम्पन्न

मकवानपुर । थाहा नगरपालिका नगरकार्यपालिका सदस्यको लागि मंगलबार निर्वाचन भएको छ । निर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वारहरु बिजयी भएका छन् । कार्यपालिका महिला सदस्य ५ जनाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका ५

बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले गरे पदभार ग्रहरण

मकवानपु । बागमती गाउँपालिकाका अध्यक्ष , उपाध्यक्षसहित नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको सपथ लिएका छन् । बागमती गाउँपालिकाको कार्यालय झुरझरेमा जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् । गाउँपालिका अध्यक्ष

भरतपुर महानगरको मेयरमा रेनु दाहाल साढे १२ हजार मतान्तरले विजयी

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको सत्तागठबन्धनबाट मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल विजय भएकी छन्। दाहालले नेकपा एमालेका विजय सुवेदीलाइ साढे १२ हजार मतान्तरले पराजित गरेकी छन्। रेनुले ५२ हजार ३०

भरतपुरमा मतगणना नसकिँदै मेयरमा रेनु दाहाल विजयी

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र बाट सत्तागठबन्धनकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छन् । भरतपुर कूल खसेको मत १ लाख २७ हजार ८३९ मध्ये १ लाख १६

सुदूरपश्चिम प्रदेशका ८६ स्थानीय तहको नतिजा सार्वजनिक ( सूचीसहित )

काठमाडौं। सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ८६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। सार्वजनिक मत परिणाम

मकवानपुर प्रहरीद्वारा ४ सय किलो गाँजा बरामद

मकवानपुर । मकवानपुर प्रहरीले एक मिनि ट्रक लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले सोमबार साँझ थाहा नगरपालिका वडा नम्वर ३ बायोखोलास्थित डाँडाबास–पालुङ सडकको छेउबाट ४ सय २२ किलो गाँजा

मनोज पाण्डेमाथि अनुसन्धान गर्न अदालतले दियो ५ दिनको म्याद

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेमाथि अनुसन्धान अघि बढाउन ५ दिनको समय दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले पाण्डेमाथि अनुसन्धानका लागि

हेटौंडाका मेयर लामाको पहिलो निर्णय : विपन्नलाई निशुल्क पानी, बिजुली र स्वास्थ्य बीमा

मकवानपुर । हेटौंडाको नवनिर्वाचित मेयरले पदभार ग्रहणपछि नगरभित्र बसोबास गर्ने अति विपन्न घरपरिवारमध्ये हाल १५ सय ४१ परिवारलाई निःशुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरेका छन्। त्यसैगरी विपन्न गरिव घर परिवारलाई