
काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । उपकुलपतिलाई सामूहिक रुपमा पत्र लेख्दै चिकित्सकहरुले राजीनामा घोषणा गरेका हुन् । भाद्र २ गते डाक्टर करण साहमाथि

काठमाडौं । नवलपुर जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा पूर्ण विक्रम शाह (पल शाह) लाई सफाई दिएको छ । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै

काठमाडौं । महाभियोग सिफारिस समितिलाई दोस्रो दिनको बयानमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग प्रस्ताव गर्ने सांसदले छानबिन गर्न नमिल्ने र स्वार्थ बाझिएको जवाफ दिए । दोस्रो दिनको बयानमा राणाले समितिले

हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा उजुरीका चाङ लागेका छन् । मधेस प्रदेशका तीन जिल्ला र बागमती प्रदेशका दुई जिल्लामा भ्रष्टाचारका गतिविधि बढेकाले उजुरीको संख्या बढेको हो ।

हेटौंडा । हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मोटरसाइकल दुर्घटनामा परी नेपाली सेना राजदल गण खैरहनीटार तनहुँमा कार्यरत २५ वर्षीया श्रृजना विकको मृत्यु भएको हो ।

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा पनि अनाधिकृत रुपमा बनाइएका संरचना हटाइने भएको छ। हेटौँडा उपमहानगरपालिकाले कानुन विपरीत बनाइएका संरचना हटाउने भएको हो। उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण र नक्सा पासबिना बनाइएका

हेटौंडा । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले तीज पर्वलाई भड्कीलो र खर्चिलो भन्दा पनि सन्देशमूलक बनाउनुपर्ने बताइन् । शनिबार चिनारी सन्देश साप्ताहिकले हेटौंडामा आयोजना गरेको तीज विशेष अन्र्तक्रिया कार्यक्रममा

काठमाडौं । कपिलवस्तुमा गोली हानी हत्या गरेको छ । गोली लागेर घुरहु भनिने रामसमुज पाशीको हत्या भएको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ५ मा अज्ञात समूहको गोली लागि

काठमाडौ । पञ्चदेवल विनायक नगरपालिका–६ की अन्दाजी ५३ वर्षीय जैसरा न्यौपानेलाई कुटपिट गरिरहेको भिडिओ खिचेर सार्वजनिक गरेका ११ वर्षीय बालक दीपेन्द्र न्यौपानेलाई सुदूरपश्चिम प्रदेश सरकारले सम्मानित गरेको हो। अछाममा दुई

काठमाडौं । गत राती टेकु स्थित कनक पेट्रोल पम्प नजिकै एक जनालाई प्रतिबन्धित लागु औषध सहित प्रहरीले पक्राउ गरेको छ । केहि ब्यक्तिहरु नियन्त्रित लागु औषध बिक्री बितरण, ओसार पसार