
काठमाडौं । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि

काठमाडौं । पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको बस दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ । ना ६ ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटना भएको हो

काठमाडौं । बिहिबार महोत्तरीको भंगाह नगरपालिका ८ मा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ। मन्त्रालयले शुक्रबार सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो।

काठमाडौं । महोत्तरीको भंगहा नगरपालिका– ८ स्थित पररियामा भएको विवाद साम्य भएको छ । बिहिबार भएको विवादले उग्र रुप लिएपछि स्थानीय प्रशासनले कफ्यु लगाएको थियो । शुक्रबार स्थानीय समुदाय र

काठमाडौं । महोत्तरीको भंगहा नगरपालिका ८ मा दुई समुदायबीच झडप हुदा बिहीबार बट प्रशासनले कफ्र्यु लगाएको छ । झडप पछि अवस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यू लगाएको थियो । हिन्दु सम्राट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यो बर्षको भाइटिका लगाइनन् । उनको माइतीमा जुठो परेकाले तिहारमा भाइ टिका लागइनन् । माइतीघरमा जुठो परेकाले राष्ट्रपतिले भाइहरूलाई टीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भाइटीका लगाएका छन् । भाइटीका लगाएपछि भट्टराईले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै संयुक्त परिवारमा उल्लासमयमा टीका लगाएको बताएका छन् । उनले

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन् । प्रधानमन्त्रीका भाइ प्रेमबहादर देउवाको निधन भएकाले भाइ टिका लगाएनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिदीबहिनीबाट भाइटीका लगाएका छन् । ओलीले भक्तपुर स्थित बालकोटमा रहेको आफ्नै निवासमा विष्णुमाया ढकाल, कौशिल्या कोइराला र कान्छी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १० स्थित टिसिएनमा रहेको तरकारी बजारमा आगलागी भएको छ । टिसिएनको मिना साहको होटलबाट सल्किएको आगो तरकारी बजारमा फैलिएको बताइएको छ । आगोलागीबाट लाखौ रुपैयाँको सामान