Bagmati Samachar Logo
हेटौंडामा चक्कु प्रहारबाट एक जना घाइते

हेटौंडा । मकवानपुरको हेटौंडा २ मानसचोकमा चक्कु प्रहारबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा ५ सानोपोखराका दानीयल न्यौपाने रहेका छन् । सोमबार दिउँसो दुई जना साथीबीच झगडा

हेटौंडा अस्पतालमा सिटिस्क्यान सेवा सुरु

हेटौंडा। मकवानपुरको हेटौंडा अस्पतालमा आईतबारबाट सिटिस्क्यान सेवा सुरु भएको छ । सिटिस्क्यानका लागि निजि क्लिनिक वा बाहिरी जिल्लामा जानुपर्ने बाध्यताको अन्त्य गर्ने लक्ष्यसहित अस्पतालमा उक्त सेवाको शुभारम्भ गरिएको अस्पताल संचालन

हेटौंडा बजारबाट चौकिटोलमा सारिएको तरकारी बजारको उद्घाटन्

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्रमा रहेको तरकारी तथा फलफूल बजार अलि पर वडा नम्बर–१ चौकिटोल सारिएको छ । हेटौंडा–१० बसपार्कबाट चौकिटोलको रापतीनदी किनार नजिक निर्माण गरिएको स्थानमा सारीएको हो

प्रतिनिधिसभाको समानुपातिक सांसदमा कुन दलबाट को(को समेटिए ? (सूचीसहित)

काठमाडौं । राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्दसूचीमा समावेश रहेका उम्मेदवारबाट सांसदहरुको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाएको छ । नेपाली कांग्रेसले ३२, एमालेले ३४, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३,

चोलेन्द्रबारे संसद सचिवालयको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश (आदेशको पूर्णपाठसहित)

‘प्रतिनिधिसभाको अधिकार महासचिवले प्रयोग गर्नु गम्भीर’ काठमाडौं । सर्वोच्च अदालतले संसद सचिवालयले प्रधानन्ययाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय भएको भन्दै पठाएको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

प्रहरी हुँ भन्दै अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

काठमाडौं । सादा पोसाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने २ जनालाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका वडा नं ६ खिल्जीका ३५ वर्षीय बाबुराम

वैदेशिक रोजगारीले निम्त्याएको बीभत्स हत्या

काठमाडौं । महिला हिंसाविरुद्धको १६ दिने अभियान जारी रहेकै बेला सुर्खेतमा श्रीमानद्धार श्रीमतिको हत्या भएपछि सबैको ध्यान खिचेको छ । मंगलबार सुर्खेतको पञ्चपुरी नगरपालिका– ३, तोक्माका ३८ वर्षीय अम्मरबहादुर आलेले

बारले भन्यो– संसद् सचिवालयको पत्र कार्यान्वयन नगर, महासचिव गौतमलाई कारबाही गर

काठमाडौं । नेपाल बार एसोसिएसनले संसद् सचिवलायले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग निष्प्रभावी भएको भनी पत्र लेख्ने महासचिव डा. भरत गौतममाथि कारबाही गर्न माग गरेको छ । सार्वभौम संसद्को क्षेत्राधिकारमाथि एक

सर्वोच्चले संसद् महासचिवलाई सोध्यो– कुन संवैधानिक व्यवस्थाअनुसार पत्र लेखेको हो ?

काठमाडौं । सर्वोच्च अदालतले संसद सचिवालयका महासचिवलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव के आधारमा निष्प्रभावी भयो भनेर पत्र लेखेको भन्ने प्रश्न सोधेको छ । संसद्का महासचिब डा. गौतमलाई पत्र

संसद् सचिवालयको पत्रलाई मान्दैनौँ, चोलेन्द्रलाई छिर्न दिन्नौँ : बारका अध्यक्ष पूर्णमान

काठमाडौं । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत छिर्न नदिने घोषणा गरेका छन् । सर्वोच्च परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष शाक्यले संसद सचिवालयको पत्रलाई मान्यता