
११ असोज काठमाडौं । संसद् सचिवालयको संघीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा० को वर्षे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अन्त्य र आह्वान गर्ने व्यवस्था

११ असोज । दमौली । चालु आर्थिक वर्षको तीन महीनाको अवधिमा तनहुँ प्रहरीले २७ जनालाई लागूऔषध सहित पक्राउ गरेको छ । गत साउनदेखि असोज १० गतेसम्म जिल्लाका विभिन्न स्थानबाट ६८८

१० असोज । पोखरा । बलात्कार प्रयासको प्रतिकार गर्दा १० वर्षीया बालिका श्रेया विकको हत्या भएको खुलेको छ । घटनामा संलग्न भएको अभियोगमा कास्की प्रहरीले २७ वर्षीय कुसुम पौडेललाई पक्राउ

१० असोज । रौतहट । रौतहटको गरुडा नगरपालिकामा शव जलाउने विषयमा दुई समूहबीच झडप हुँदा ५ प्रहरीसहित १७ जना भन्दा बढी घाइते भएका छन् । गरुडा नगरपालिका ९ रघुनाथपुरको श्रीपुरमा

१० असोज । बामाको । पूर्वी मालीमा मङ्गलबार भएको आक्रमणमा परी तुआरेज समूदायका १२ सर्वसाधारण मारिएका छन् । यस क्षेत्रमा स्थानीय आदीवासी र जिहादी आतङ्ककारीबीच लामो समयदेखि द्वन्द्व जारी रहेको

१० असोज । चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अरूको हितका लागि सहयोगी हुनु सबैभन्दा ठूलो धर्म भएको बताए । भिन्न परिचय भएकाका लागि उज्यालो नेपाल चितवनले आज

१० असोज । काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरका निलम्बित एसपी डिल्लीराज विष्टमाथि अनुसन्धान भइरहेको बताएका छन् । बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले निर्मला

१० असोज । काठमाडौँ । कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रु ५५ करोड अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोग सम्बन्धी समझदारी

१० असोज काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड आज श्रीमति सीता दाहालको उपचार गराउन सिंगापुर जाँदैछन् । उनीहरु आज राति सिंगापुर उड्ने उनका प्रेस संयोजक विष्णु

पशुपालनदेखि कृषि उत्पादनमा प्रवेश गरी जाै र गहुँ खेतिबाट सुरु गरेको बुझिन्छ । कुलाे, नहर निर्माणदेखि नगर निर्माण र राज्यसत्ताको सुरुवात पनि गरेको देखिन्छ । सिन्धु सभ्यतालाई ताम्र-काश्य युगको सभ्यता