Bagmati Samachar Logo
सशस्त्र संघर्ष नगरी फरक ढङ्गले जनयुद्ध गर्नेः बाबुराम भट्राई

१४ कार्तिक । काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नो पार्टीले उन्नत खालको जनयुद्ध गर्ने बताएका छन् ।राजधानीमा बुधबारदेखि सुरु भएको पार्टीको १५ औं संघीय वैठकको उद्घाटनमा सशस्त्र

सरकारको लोकप्रियता घटेको छैन– मन्त्री यादब

१४ कार्तिक । विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले वर्तमान सरकारको लोकप्रियता नघटेको दाबी गरेका छन । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानीमा उनले जनताले दिएको जनादेशअनुसार सरकारले

खैरो हिरोईन मुद्दाका फरार प्रतिवादी पक्राउ

१४ कार्तिक । हेटौडा । लागु औषधी खैरो हिरोइनका फरार प्रतिवादी सुलव सुवेदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले विशेष सुचनाको आधारमा पक्राउ गरेको हो । पक्राउ पर्ने

‘सेनालाई समयसापेक्ष आधुनिकीकरण गरिने’

१४ कार्तिक । काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा सदस्यलाई नेपाली सेनाको जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य, काठमाडौँ तराई र मधेश द्रुतमार्ग आयोजना र नेपाली सेनाको सङ्गठन

गौचन हत्यामा संलग्न तीनै जना जेल चलान

१३ कार्तिक । काठमाडौँ । महानगरीय अपराध महाशाखाले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीनै जनालाई जेल चलान गरेको छ । विसं २०७४ असोज २३ गते दिउँसो बानेश्वरमा

पोखरा प्रिमियर लिगमा आज दुई खेल हुँदै

१४ कार्तिक । काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा आज चितवन राइनोजले एक्स्पर्ट धनगढी ब्लुजसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सको सामना गर्दैछ । पोखरा रंगशालामा

हेटौंडा काठमाडौं सडक अवरुद्ध गरे कारबाहीः मुख्यमन्त्री पौडेल

१३ कात्तिक । हेटौंडा । प्रदेश नं.३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा काठमाडौ सडक अवरुद्ध गरे कारबाही गर्ने चेतावनी दिएका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको सरोकारवालाहरुसंगको छलफलमा

अस्पतालबाट छिट्टै फर्कन्छु र समृद्ध नेपालको सपना साकार पार्छुःओली

१३ कार्तिक । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने प्रतिवद्धता व्यक्त

यस्तो आयो प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण रिपोर्ट

१३ कार्तिक । काठमाडौं । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्य अवस्था सार्वजनिक गरेको छ। प्रधानमन्त्री ओलीको रगत परीक्षण र छातीको एक्सरेपश्चात् अस्पतालले मंगलबार बिहान १०

खुँखार डाँका ‘कट्टु’ काठमाडौँको सोल्टीमोडबाट समातिए

१३ कार्तिक । काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकामा भएका दर्जनौ डाँका र लुटपाट मुद्दामा संलग्न रहेको खुँखार डाँका कट्टु उपनाम भएका मनिष मानन्धरलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको