Bagmati Samachar Logo
तिब्बती शरणार्थीलाई अब चीनतिरै फिर्ता गरिने

१७ कार्तिक । काठमाडौं । चीनबाट भागेर नेपाल आउने तिब्बती शरणार्थीलाई गृह मन्त्रालयले भारत निष्कासन रोकेको छ । विगतमा कानुनविपरीत तिब्बती शरणार्थीलाई चीनको साटो सरकारले भारतमा निष्कासन गर्दै आएको थियो । तर,

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

१६ कार्तिक । काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य अवस्था सामान्य बनेपछि उनी शुक्रबार साँझ डिस्चार्ज भएका हुन् । गत सोमबारदेखि प्रधानमन्त्री

सबै मिलेर जनताको समृद्धि ल्याउनु पर्नेःप्रचण्ड

१६ कार्तिक । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालले सबै मिलेर जनताको चाहना अनुसार समृद्धि ल्याउनु पर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेसले सानेपामा आयोजना गरेको चियापान

रुइसेदेखि धौलागिरि आइसफल क्षेत्र नयाँ पर्यटकीय गन्तव्य

१६ कार्तिक । म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थल रुइसेदेखि धौलागिरि आइसफल क्षेत्रलाई सरकारले नयाँ पर्यटकीय गन्तव्यका रुपमा घोषणा गरेको छ । ओझेल परेका पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्न सरकारले

सिके राउतलाई थप १५ दिन थुनामा राख्न आदेश

१५कार्तिक । रौतहट । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा। सिके राउतलाई जिल्ला अदालत रौतहटले बिहीबार राज्यविरुद्धको संगठित अपराधको मुद्दामा थप १५ दिन थुनामा राख्न आदेश दिएको छ । राज्य विरुद्धको

देउवा र पौडेल तीन सातापछि भेट हुँदा पनि खुलेर बोलेनन्

१५ कार्तिक । काठमाडौँ । काँग्रेसका शीर्ष तहका नेताहरूबीच भ्रातृ संस्था नेविसङ्घको विधानको विषयलाई लिएर बढेको बेमेल अझै ‘नर्मल’ हुन सकेको छैन । पार्टीको महासमिति बैठक सुरु हुन झण्डै २०

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार

१५ कार्तिक । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उलेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्सा

विप्लवका युवाकोे सीमा अतिक्रमण बन्द गर्न भारतलाई चेतावनी

१५ कार्तिक । काठमाडौं । विप्लवको युवा संगठनले सीमा अतिक्रमण बन्द गर्न भारतीयहरुलाइ चेतावनी दिएको छ । युवा संगठनले जारी गरेको विज्ञप्तीमा भनेको छ ‘सीमा अतिक्रमण बन्द गर्न भारतीय साम्राज्यवादलाई

सिरियामा १५ सय जनाको सामुहिक चिहान भेटियो

१५ कार्तिक । दमास्कस । सिन्ह्वा । सिरियामा एकै ठाँउमा रहेका १५ सय जनाको सामूहिक चिहान भेटिएको छ । सर्वसाधारण नागरिकको सो चिहान तत्कालीन समयमा इस्लामिक स्टेट ९आईएस० लडाकूहरूको मुख्य

मकवानपुरका विभिन्न स्थानमा गाँजा र अफिम नस्ट(फोटो फिचर सहित)

मिलन श्रेष्ठ १५ कार्तिक । मकवानपुरको विभिन्न स्थानमा प्रहरीले अबैध लागुपदार्थ गाजा र अफिम नस्ट गरे को छ । राक्सिराङ्ग गाउँपालिका को ४ पान्जनी स्थित अन्दाजी ३ बिगाह जग्घा मा