Bagmati Samachar Logo
माओवादीमा जाँदा केहीले टिकट पाउलान्, अरूको सत्यानाश हुनेछ : घनश्याम भुसाल

काठमाडाैं । कम्युनिस्ट आन्दोलनको एकता आवश्यक छ र विगतको एकता भागबण्डामा आधारित भएर असफल भएको कमरेड भुसालले बताए। वाम आन्दोलन संकटमा छ र एमाले, माओवादी, एकीकृत समाजवादीका नेतृत्व असफल भएका

रेशमले नाउपाने दर्ता गर्नुअघि रञ्जिताको सन्देश–‘मुटु, यो फोटो ठीक छ’ भन्ने आवाज कानमा गुञ्जिरहेछ

काठमाडौं । रेशम चौधरीले श्रीमतीसँगको राजनीतिक सम्बन्ध ठीकठाक चल्न नसकेपछि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । यसअघि उनले श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएर जेलमै

खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश

काठमाडौँ । विद्युतीय कारोबारसम्बन्धी मुद्दामा दलित अभियन्ता भनि चिनिएका खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश भएको छ । काभ्रेपलान्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार धरौटी

दुर्गा प्रसाईंले भने– मेरो कारणले देश बिग्रिएको हो भने म देश छोड्‌न तयार छु

काठमाडौं । दुर्गा प्रसाईंले आफ्नो कारणले देश बिग्रिएको भए आफू देश छोड्न तयार रहेको बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले त्यस्तो बताएका छन् । उनले भने, ‘दुर्गा

विज्ञता बाहिरको मन्त्रालयको जिम्मेवारी अस्वीकार गरेँ : गणपतिलाल श्रेष्ठ

काठमाडौँ । सम्पदा र संस्कृति संरक्षण अभियानकर्मी गणपतिलाल श्रेष्ठले आफूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सट्टा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएकोमा आपत्ति जनाउँदै मन्त्री पदको

‘ नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय जेनजी प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गर्दै ‘जेन–जी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई मनोपरामर्श सेवा प्रदान गर्ने पहिलो निर्णय गरेकी छन् । सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै

नवनियुक्त स्वास्थ्यमन्त्री शर्माले गरिन् पदभार ग्रहण

काठमाडौँ । अन्तरिम सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार शपथ लिएर मन्त्री शर्माले कार्यभार सम्हालिसकेकी छन्। ७० वर्षीया डा.

प्रहरीका ५ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । सिफारिस सूचीको पहिलो नम्बरमा भुपेन्द्र बहादुर खत्री छन् ।

नवनियुक्त दुई मन्त्रीले खाए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरूले आज पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम र

मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा, थपिने चार जनामा एक जना विवादीत

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डल विस्तार गर्ने भएकी छन् । उनले चार जना मन्त्री थपेर मन्त्रीमण्डल विस्तार गर्न लागेकी छिन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीमा