बझाङबाट नेकपा एसका जोशी निर्वाचित, एमालेका ऐनले हारे
काठमाडौं । बझाङबाट नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित भएका छन् । निर्वाचित जोशीले २८ हजार ४१३ मत प्राप्त गर्दा एमालेका महरले २७ हजार ४१२ मत पाए ।
नेकपा एमालेका ऐनबहादुर महरलाई पराजित गर्दै नेकपा एसका जोशी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्: