बागी भुसालले पारे आफ्नो उम्मेदवारी निष्क्रिय, रामकुमारीलाई समर्थन
काठमाडौं । नेपाली कांग्रेसबा बागी उम्मेदवार बनेका डा. दामोदार भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् । आज उनले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् । उनले आफूले टिकट नपाएपछि गुल्मी क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उनले गुल्मी क्षेत्र नं. २ मा प्रतिनिधिसभाका लागि नेकपा एसकी रामकुमारी झाँक्रीलाई समर्थन गर्दै पत्रकारका बीच उम्मेदवारी निष्क्रिया पारेको घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्: