Bagmati Samachar Logo

सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएको छ । सरकारले पहिलो सरकारले अध्यादेशबाट ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै प्रतिस्थापन विधेयक ल्याएको छ ।
जसमा चालु खर्च ६ अर्ब ७७ अर्ब १९ करोड र पुँजीगत खर्च ३ खर्ब ७८ अर्ब १० करोड रहेको छ ।