Bagmati Samachar Logo
सरकारले गर्यो एकैपटक ७२ सहसचिव सरुवा, को कहाँ ?

काठमाडौं । सरकारले एकसाथ ७२ जना सहसचिवहरुको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सहसचिव सरुवा गरिएको सूचना सामान्य प्रशासन मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो। यो निर्णयले विभिन्न

धनुषामा लागुऔषध कारोबारीलाई पक्रन प्रहरीले गोली चलायो, एक जना घाइते

काठमाडौं । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझीमा प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार गरेको छ । प्रहरीले गोली प्रहार गरी दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीको गोली

साइबर सुरक्षाको विषय आज राष्ट्रिय समस्या बनिसक्यो : सचेतक बराल

काठमाडौं । नेकपा एमाले सचेतक सुनिता बरालले साइबर सुरक्षाको विषय आज राष्ट्रिय समस्या बनिसकेको बताएकी छन्। बुधबार सूचना, प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने विधेयकमाथिको छलफलमा

झापाको बालुवाटार जग्गा घोटालामा माओेवादी नेता भ्रष्टाचारी ठहर, ३१ करोड ७३ लाख जरिवाना तोकियो

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरी ‘गगन’ दमकको सरकारी जग्गा घोटाला काण्डमा भ्रष्टाचारी ठहर भएका छन्। दमकको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने गिरोह सञ्चालन गरेको अभियोगमा पुरी दोषी

रामहरिले सभामुखलाई बुझाए राजीनामा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका उनले आज (बुधबार) सभामुख देवराज घिमिरेलाई राजीनामा बुझाएका

रास्वपाको केन्द्रीय समिति अद्यावधिक, दीपक बोहोरालाई सहकोषाध्यक्षबाट हटाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारीहरूको हेरफेरलाई निर्वाचन आयोगले अद्यावधिक गरेको छ । आयोगले ६२ जना केन्द्रीय सदस्य रहेको रास्वपाको केन्द्रीय समिति अद्यावधिक गरेको हो । अद्यावधिक गरिएको

यो गठबन्धन २०८४ सम्म जान्छ, जान्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले कांग्रेसको गठबन्धन ०८४ सालको निर्वाचनसम्म सँगै जाने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । बैठकमा उनले अस्थिरताको

भिजिट भिसामा गएर फर्किएकाले भिजिट भिसाबारे प्रश्न गर्दैछन् : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नाम नलिई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई व्यङ्ग्य गर्दै भिजिट भिसामा गएर फर्किएकाले अर्कालाई भिजिट भिसामा गएभन्दै प्रश्न गरिरहेको बताए । प्रधानमन्त्री ओलीले

जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी काम गर्छु : मुख्यमन्त्री बानियाँ

हेटोँडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी प्रदेश सरकारले काम गर्ने बताएका छन् । प्रदेशसभाको आजको बैठकको विशेष समयमा उनले जनतालाई अनुभूति हुने गरी जनमुखी, सेवामुखी,

गुण्डा नाइके चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले गुण्डा नाइके चक्रे मिलनलाई धरौटीमा छोड्ने आदेश जारी गरेको छ । बुधबार जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले उनलाई ३० हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश