Bagmati Samachar Logo
एमाले भन्दा मेरो राजनीति यात्रा जेठो हो : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले भन्दा आफ्नो राजनीति यात्रा जेठो भएको बताएकी छन् । एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको हिसाबले आफू जेठो भएको

खुट्टाले टेक्नुपर्ने देश टाउकोले टेकिरहेको छस् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिले नेपालको अर्थतन्त्र उल्टो बाटोमा हिडिरहेका बताएकी छन् । ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालयको उद्घाटनका क्रममा भण्डारीले अर्थतन्त्र आयातमा निर्भर भएको उल्लेख

जबजलाई क्षतिग्रस्त हुने गरी कुरा गर्न सक्छन्, अघि बढ्नुको विकल्प छैन : इश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेका तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)का विषयमा अनेक टिकाटिप्पणी हुन थालेको भन्दै आपत्ति जनाएका थिए। मदन भण्डारी

एमालेले भोट हालेर सभामुख जिताएका कोशीमा सभामुख विष्टलाई गणतन्त्रविरोधीको आरोप

काठमाडौं । सत्तारुढ दल कांग्रेस–एमालेले कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टलाई हटाउने तयारीमा लागेका छन् । दुई दलका शीर्ष नेता सम्मिलित संयन्त्रको निर्णयका आधारमा यस्ता महत्वपूर्ण विषयका बारेमा छलफल हुन्छ

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न अङ्ग हो : भीम रावल

काठमाडौं । भीम रावलले नेपाली भूमिमाथि चीन र भारतले व्यापार गर्ने गरि गरेको सहमतिप्रति आपत्ति जनाएका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापनी क्षेत्र नेपालको अभिन्न अङ्ग भएको उल्लेख गर्दै रावलले

विश्वप्रकाशको सुझाव प्रधानमन्त्रीको भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाऔं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाउन सुझाव दिएका छन् । हालसालै पुनः लिपुकेकको विषय उठेको सन्दर्भमा शर्माले

भारतको प्रतिक्रिया– लिपुलेखमा नेपालको दाबी ऐतिहासिक तथ्यमा आधारित छैन

काठमाडौं । भारतले लिपुलेक पासमाथि नेपालको दाबी औचित्यपूर्ण नरहेको बताएको छ । लिपुलेक नाकाबाट भारत र चीनबीच पुनः सुरु गरिएको सीमा व्यापारबारे नेपालले भारत चीनले सुरु गर्ने भनिएको व्यापारी नाका

संख्या छ भन्दैमा जे पनि गर्न पाइँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संख्या छ भन्दैमा जे पनि गर्न नपाइने बताएका छन् । बुधवार काठमाडौंमा नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्

भूकम्पले भत्काएको छाप्रो पुनर्निर्माणमा परेन, तीन ठाउँमा घर भएकाहरूले पाए : जनार्दन शर्मा

काठमाडौं । प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले बझाङ र डोटीमा भूकम्पपछि टहराहरू पुनः निर्माण कार्यक्रममा नपरेको बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले सदरमुकाममा

रञ्जिता बनिन संसदीय दलको नेता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलको नेताबाट गंगाराम चौधरीलाई हटाएकी छन् । गंगारामलाई हटाएर उनले आफैँले दलको नेताको जिम्मेवारी राखेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएकी छन्