Bagmati Samachar Logo
नागरिक र संवैधानिक सर्वोच्चताभित्रै रहेर यो सङ्कटबाट देशलाई पार लगाउनुपर्छ : नागरिक समाजका अगुवा

काठमाडौँ । देशमा व्याप्त बेथिति, भ्रष्टाचार, र कुशासनविरुद्ध सुरु भएको ’जेनजी’ आन्दोलनमा राज्यले गरेको बर्बर दमन र त्यसपछिको अराजकताको स्वतन्त्र छानबिन गर्न नागरिक समाजका अगुवाहरूले माग गरेका छन्। प्रधानमन्त्रीको राजीनामा,

सांसदसहित वाईसीएल र तरुणदल काठमाडौँको सडकमा

काठमाडौं । जेनजीको प्रदर्शन र आगजनी पछि देश अस्तव्यस्त बनेको छ । शुन्यता जस्तै छाएको छ । काठमाडौँमा निषेधाज्ञा जारी छ। सडकमा नेपाली सेना छ। ठाउँमा ठाउँमा कडा जाँच पनि

संवैधानिक सर्वोच्चताबाहिरबाट खोजिने समाधान नस्वीकार्ने बारको चेतावनी

काठमाडौं । नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चताबाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नस्वीकार्ने, विरोध गर्ने जनाएको छ । बिहीबार बसेको बारको भर्चुअल बैठकपछि अपिल जारी गर्दै नेपाल बार एसोसिएसनले

तीन दिनपछि राष्ट्रपतिले भने– संवैधानिक दायराबाटै निकास खोज्न हर प्रयास गर्दै छु

। राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संकटलाई व्यवस्थापन गर्न आफूले प्रयास गरिरहेको बताएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनले संयमित हुन आग्रह गरेका छन् । उनले संकटको निकास संविधानभित्रैबाट खोज्न

मेटाले माग्यो कम्पनी दर्ता गर्न आवश्यक काजजातको सूची

काठमाडौं । फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका

सरकारले सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ : माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आशंका गरेको छ । पेरिसडाँडामा बसेका पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी उपाध्यक्ष तथा प्रवक्ता

आजबाट बन्द हुने सामाजिक सञ्जालमा फेसबुक, युट्युव देखि हाम्रो पात्रोसम्म (सूचीसहित)

काठमाडौं । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अब फेसबुक लायतका सामाजिक सञ्जाल नेपालमा चल्ने छैनन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका

प्राधिकरणलाई सरकारको निर्देशन- सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय गराउनू

काठमाडौं । सञ्चार मन्त्रालयले सूचीकरणका लागि नआएका सामाजिक सञ्जाल निष्क्रिय गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मन्त्रालयमा बसेको बैठकले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय

एमालेको विधान महाधिवेशनमा विद्या भण्डारीको तर्फबाट कर्ण थापाले दर्ता गराए फरक मत

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा पूर्वराष्ट्रपति विद्या भण्डारी समूहको तर्फबाट आज पार्टी मुख्यालय च्यासल पुगेर फरक मत दर्ता गराएको थापाले बताए। थापाले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण

कर्ण थापाले एमाले केन्द्रीय कार्यालयमा फरक मत दर्ता गराउदै

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीमा आफ्नो फरक मत दर्ता गराउन लागेका छन् । पार्टीका निर्णयहरूप्रति थापाले फरक मत दर्ता गराउन लागेका हुन् । उनले आजै