Bagmati Samachar Logo
फौजदारी कसुरमा कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने जाँचबुझ आयोगको निर्णय

काठमाडौं । गत भदौ २३ र २४ गते भएको घटना सम्बन्धी जाँचबुझ आयोगले फौजदारी कसुरमा कारबाही गर्न प्रतिवेदन कुर्न नपर्ने बताएको छ। मंगलबार सदस्य विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा प्रतिवेदन

सिंहदरबार र अदालत जल्दा दमकल नपठाएको आरोप लागेका बोलनले भने–अवरोधले गर्दा दमकल जान सकेन

काठमाडाैं । यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो ? तीन दिनसम्म जलेको हेरेर बस्यो ? सिंहदरबार जलाउने नै बालेन शाह हो यस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेका

सुदनले भने–हामी हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौँ, हामीलाई फुटाउने कोशिसपनि नगरियोस्

काठमाडौं । जेनजी प्रर्दशनका क्रममा पानी वितरण गर्न पुगेका र प्रर्दशन पछि आफूलाई प्रर्दशनको नेतृत्व घोषणा गरेका सुदन गुरुङले आफ्नो नाम प्रयोग गरेर आपराधिक हिंसा भड्काउन खोजिएको बताएका छन्। उनले

बालेन–सुदनविरुद्धको जाहेरी पनि प्रहरीले लियो, २४ घण्टाभित्र निर्णय लिने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका सुदन गुरुङविरुद्धको किटानी जाहेरी प्रहरीले बुझेको छ । यसबारे २४ घण्टाभित्र निर्णय लिने प्रहरीले जानकारी गराएको अनेरास्ववीयुका महासचिव दिपक धामीले

प्रहरीले लियो ओली र लेखकविरुद्धको जाहेरी

काठमाडाैं । हामी नेपाल संस्थाका सदस्य र जेन–जी आन्दोलनका शहीद परिवार काठमाडौं प्रहरी परिसरमा तत्काली प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरद्ध किटानी जाहेरी

ओली–लेखकविरुद्ध जाहेरी लिन प्रहरीको इन्कार, सुदनले सडकबाटै देखाइदिने धम्कीपछि हाई अलर्ट

  काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउको माग गर्दै आफूलाई जेन–जी समूहको नेता दाबी गर्ने

२१ फागुनको चुनावका निर्वाचन आयोगद्धारा कार्यतालिका सार्वजनिक

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । सोमबार आयोगले स्वीकृत गरेको कार्यतालिकाअनुसार १ देखि १० मंसिरसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल

सात सहसचिवको सरुवा : गृह, सञ्चार, सामान्य र उद्योग मन्त्रालयमा हेरफेर

काठमाडौँ । सरकारले सात जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले (राजपत्राङ्कित प्रथम श्रेणी) सहसचिवहरूको सरुवा गरेको छ । असोज १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको थियो

ओली र लेखकलाई पक्रन जेनजीको नयाँ अभियान सुरु

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सुदन गुरुङले ह्यासट्याग अभियान सुरु गरेका छन्।

जेन–जी प्रर्दशन ३० घाइते अझै अस्पतालमा

काठमाडौं । जेन–जी प्रर्दशनका क्रममा घाइते भएका ३० जना अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार ३० जनाको उपचार