Bagmati Samachar Logo
बाबुराम र जनार्दनको पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक, ७ जनाको निर्देशन समिति

काठमाडौं । बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी (नयाँ शक्ति) पार्टी, माओवादी केन्द्र छोडेका जनार्दन शर्माको प्रगतिशील अभियान र राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारलगायत मिलेर गठन हुन

कांग्रेसले चुनावमा भाग लिने निर्णय गरेसँगै एक्लियो एमाले

काठमाडौं । नेपाली कांग्रेसले २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ । केन्द्रीय समिति बैठक बसेको ४० दिनपछि शनिबार कांग्रेसले निर्वाचनमा जाने औपचारिक निर्णय गरेको

एमाले नेतालाई बयानमा बोलाए १ लाख कार्यकर्ता सिंहदरबार पस्नेछन् : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले आफ्ना नेताहरूलाई कुनै आयोगका नाममा बयान लिन बोलाएमा १ लाख कार्यकर्ता सिंहदरबार प्रवेश गर्ने बताएका छन् । नेसनल भोलेन्टियर फोर्सको घोषणासभालाई सम्बोधन

प्रधानमन्त्री कार्कीमाथि ओलीको आक्रोश–अझै ठूलो विद्रोह हुनसक्छ रे, त्यो भन्या के हो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजीको नाममा देशमा उपद्रो मच्चाउन कसैले नपाउने बताएका छन् । नेसनल भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै पार्टीको युवा भेलामाथि अवरोध खडा

शान्ति सम्झौता १९ वर्ष पूरा ,प्रचण्डको सन्देश– बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी नेपाली कम्युनिस्ट पार्टीको

काठमाडौं । विस्तृत शान्ति सम्झौता (डीपीए) हस्ताक्षर भएको १९ वर्ष पुगेको अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सन्देश जारी गर्दै शान्ति प्रक्रियामा योगदान गर्ने सबैप्रति सम्मान व्यक्त गरेका

जसपाको अशोक राई पक्षले भन्यो– हामी कसैसँग एकता गर्दैनौँ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने र नगर्ने पक्ष दुई धारमा विभाजित भएका छन् । ‘एकतामा जानुपर्छ’ भन्नेमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेताहरू छन्

चितवनलाई हराउँदै लुम्बिनीको विजयी सुरुवात

कामठाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई हराएर विजयी सुरुवात गरेको छ । दोस्रो संस्करणमा भने लुम्बिनीले विजयी सुरुवात गरेको छ । लुम्बिनीले बिहीबार

दोषीलाई कारबाही गर्ने आश्वासनपछि सिमरामा जेन–जीको आन्दोलन स्थगित, भोलि वार्ता

काठमाडौं । बाराको जितपुरसिमरामा जेन–जी युवाहरूले आन्दोलन स्थगित गरेका छन् । दोषीलाई कारबाही गर्ने स्थानीय प्रशासनको आश्वासनपछि उनीहरूले राजमार्गमा गरेको अवरोध हटाएका छन् । प्रशासनले आज दिउँसो नै वार्ताका लागि

जेन–जी समूहले सडक नछोडेपछि सिमरामा हवाई फायर र अश्रुग्यास

काठमाडौं । जेन–जी प्रदर्शनकारीले सिमरामा सडक प्रदर्शन नरोकेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन एक राउड हवाई फायर र तीन राउण्ड अश्रुग्यास प्रहार गरिएछ । बाराका जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङका

बाराको सिमरा शान्त नभएपछि प्रधानमन्त्रीले डाकिन् सुरक्षा परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बारा घटना र निर्वाचनको तयारीसहितका विषयमा छलफल गर्न सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । प्रधानमन्त्री कार्कीले आजै २ बजेपछि बस्नेगरी सुरक्षा परिषद्को बैठक बोलाएको जानकारी