Bagmati Samachar Logo
गभर्नर नियुक्तिमा नयाँ मोड, सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

काठमाडौं । गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले पनि राजीनामा दिएका छन् । उनले अर्थमन्त्री विष्णु पौडेललाई आइतबार राजीनामा बुझाएका हुन् । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा पौडेलको नाममा नयाँ गभर्नरका

एसनिकट युवा संघमा विवाद, झलनाथ समूहले दियो निर्णय फिर्ता लिन अल्टीमेट

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट युवा संघमा फेरि विवाद सुरु भएको छ । युवा संघका इन्चार्ज लक्ष्मण केसीले एकाएक युवा संघको संयोजकमा रोशन थापालाई चयन गरेपछि उक्त निर्णय एकलौटी रूपमा

‘हनीट्रयाप’ मा पारेर कलंकीबाट ३ लाख ६३ हजार लुटपाट गर्ने ८ जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा ‘केटी साथी’ लाई भेट्न जाँदा दुई जना युवक लुटिएका छन् । वैशाख २६ मा अमेरिकाको भिसा लागेर बसेका एक जना युवक र उनका साथी

भारत र पाकिस्तानबीच युद्धविराम उल्लंघन भएको भारतीय विदेश सचिवको दाबी

एजेन्सी काठमाडौं । शनिबार साँझ भारत र पाकिस्तानबीच युद्धविरामको घोषणा भएको केही घण्टापछि भारतीय विदेश सचिव विक्रम मिसरीले विशेष पत्रकार सम्मेलन गरेका छन्। शनिबार राति करिब ११ बजे आयोजित यो

नेकपा एस निकट युवा संघको संयोजक रोशन थापा

काठमाडौं । नेकपा एकीकृत समाजवादीले युवा संघ नेपालको संयोजक रोशन थापालाई तोकेको छ । पार्टीले शनिबार जारी गरेको विज्ञप्ती बमोजिम नुवाकोटका थापालाई संयोजक तोकेको जानकारी युवा संघ इन्चार्ज तथा पोलिटव्युरो

भारत र पाकिस्तानबीच युद्धविराम उल्लंघन गरेको भारतीय मिडियाको दाबी

काठमाडौं । शनिबार साँझ ५ बजे भारत र पाकिस्तानबीच तत्काल र पूर्ण युद्धविराम लागू भएको घोषणा गरिएको थियो। तर, युद्धविराम भएको तीन घण्टापछि नै पाकिस्तानले उक्त सहमति उल्लंघन गरेको भारतीय

भारत र पाकिस्तानले तत्काल र पूर्ण युद्धविराममा सहमति जनाए, कसले के भने ?

काठमाडाैं । भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच शनिबार भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमा एक पोस्ट गरेर भनेका छन् कि भारत र पाकिस्तानबीच आजबाट गोलीबारी र सैन्य कारबाही रोक्ने

भारत–पाकिस्तानबीच युद्धविराम

काठमाडौं । भारत–पाकिस्तानबीच युद्धविराम भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशसचिव विक्रम मिश्रिले

अमृतसर र फिरोजपुरमा ठूलो विस्फोटको आवाज, जम्मु, साम्बा र पठानकोटमा देखिए ड्रोन

काठमाडौं । समाचार एजेन्सी पीटीआईले भारतीय सेना स्रोतलाई उद्धृत गर्दै जम्मु, साम्बा र पठानकोटमा ड्रोनहरू देखिएको बताएको छ। बीबीसीका सहपत्रकार रविन्द्रसिंह रोबिनले अमृतसरमा पनि ठूलो विस्फोटको आवाज सुनिएको जानकारी दिएका

भारतका चार राज्यका १२ ठाउँ पाकिस्तानको निसानामा

काठमाडौं । पाकिस्तानले ड्रोन र मिसाइल आक्रमण गरेको छ । जसलाई भारतले एस ४०० हवाई रक्षा मिसाइल प्रणालीले असफल बनाएको छ। पाकिस्तानले कश्मीरदेखि राजस्थान र पञ्जाबको सीमा क्षेत्रमा गोलीबारी र