Swornakshar Logo

बागमती सरकारले ल्यायो ६२ अर्ब ७० करोडको बजेट (पूर्ण पाठ)

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०। ०८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको छ ।

शुक्रबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले आगामी आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।

चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार र पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

तर, सरकारले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार ८ अर्बले घटाएको छ ।

Ba