ताजा अपडेट
अपराध राजनीति

नवनिर्वाचित राष्ट्रपति पौडेलले कांग्रेसबाट दिएको राजीनामा देउवाले गरे स्वीकृत

नवनिर्वाचित राष्ट्रपति पौडेलले कांग्रेसबाट दिएको राजीनामा देउवाले गरे स्वीकृत
/fi6«ktLsf pd]bjf/ /fdrGb| kf}8]n . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेसको साधारण सदस्यसमेतबाट दिएको राजीनामा दिएका छन् । पौडेलले आइतबारै राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आइतबार उनको राजीनामा स्वीकृत गरेका हुन् । ।

राष्ट्रपति कुनै पार्टीमा संलग्न हुन नपाउने संवैधानिक व्यवस्थाअनुसार पौडेलले पद तथा गोपनीयताको शपथ लिनु अघि नै आइतबार कांग्रेसबाट राजीनामा दिएका थिए । नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…