ताजा अपडेट
राजनीति

एमाले विधान महाधिवेशनः तीन प्रस्तावमाथि छलफल गर्न बनेका १० समुहको एकलौटी नेतृत्वमा ओली पक्ष (सूचीसहित)

एमाले विधान महाधिवेशनः तीन प्रस्तावमाथि छलफल गर्न बनेका १० समुहको एकलौटी नेतृत्वमा ओली पक्ष (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले) को आजदेखि शुरु भएको विधान महाधिवशेनमा प्रस्तुत तीन प्रस्तावहरुमाथि छलफल गर्न १० समूह बनाएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरलले पेस गरेको सांगठानिक र उपहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि शनिबारदेखि समुहगत रुपमा छलफल हुने छ । समूहको नेतृत्व गर्न १० जना अध्यक्ष तोकेका छन् भने २० जना नेताहरुले सहजिकरण गर्ने छन् ।

भोलि बिहान ८ बजेदेखि समूहगत छलफल शुरु हुने छ । दिउँसो २ बजेबाट समुहगत रुपमा सुझाव पेस गरिने छ।

प्रदेश १ समूह क
सहजिकरणः सुवास नेम्वाङ र भीम आचार्य
अध्यक्षताः देवराज घिमिरे

प्रदेश २ समूह ख
सहजरिकणः सत्यनारायण मण्डल र रघुविर महासेट
अध्यक्षताः ज्वाला साह

वागमती प्रदेश समूह ग
सहजिरकणः अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा
अध्यक्षताः आनान्द पोखरेल

गण्डकी प्रदेश समूह घ
सहजिकरणः पृथ्वीसुब्बा र किरण गुरुङ
अध्यक्षताः जगत विश्वकर्मा

लुम्बिनी समूह ङ
सहजिरकणः विष्णु पौडेल र शंकर पोखरेल
अध्यक्षताः लिला गिरी

कर्णाली प्रदेश समूह च
सहजिकरणः युवराज ज्ञवाली र यमलाल कँडेल
अध्यक्षताः गोरख बोगटी

सुदूरपश्चिम प्रदेश समूह छ
सहजिरकणः भीम रावल र लेखराज भट्ट
अध्यक्षताः कर्ण थापा

उपत्याका विशेष, सम्पर्क सम्नव्य कमिटी र प्रवास क्षेत्र समूह ज
सहजिकरणः छविलाल विश्वकर्मा र राजन भट्टराई
अध्यक्षताः सुजिता शाक्य

जनसंगठन समूह झ
सहजिकरणः गोकर्ण बिष्ट र टोपबहादुर रायमाझी
अध्यक्षताः सुनिता बराल

केन्द्रीय निकाय र आयोग समूह ञ
सहजिरकणः अमृत बोहोरा र पुष्प कडेँल
अध्यक्षताः भानुभक्त ढकाल

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…