एमाले विधान महाधिवेशनः तीन प्रस्तावमाथि छलफल गर्न बनेका १० समुहको एकलौटी नेतृत्वमा ओली पक्ष (सूचीसहित)
काठमाडौं । नेकपा (एमाले) को आजदेखि शुरु भएको विधान महाधिवशेनमा प्रस्तुत तीन प्रस्तावहरुमाथि छलफल गर्न १० समूह बनाएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरलले पेस गरेको सांगठानिक र उपहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि शनिबारदेखि समुहगत रुपमा छलफल हुने छ । समूहको नेतृत्व गर्न १० जना अध्यक्ष तोकेका छन् भने २० जना नेताहरुले सहजिकरण गर्ने छन् ।
भोलि बिहान ८ बजेदेखि समूहगत छलफल शुरु हुने छ । दिउँसो २ बजेबाट समुहगत रुपमा सुझाव पेस गरिने छ।
प्रदेश १ समूह क
सहजिकरणः सुवास नेम्वाङ र भीम आचार्य
अध्यक्षताः देवराज घिमिरे
प्रदेश २ समूह ख
सहजरिकणः सत्यनारायण मण्डल र रघुविर महासेट
अध्यक्षताः ज्वाला साह
वागमती प्रदेश समूह ग
सहजिरकणः अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा
अध्यक्षताः आनान्द पोखरेल
गण्डकी प्रदेश समूह घ
सहजिकरणः पृथ्वीसुब्बा र किरण गुरुङ
अध्यक्षताः जगत विश्वकर्मा
लुम्बिनी समूह ङ
सहजिरकणः विष्णु पौडेल र शंकर पोखरेल
अध्यक्षताः लिला गिरी
कर्णाली प्रदेश समूह च
सहजिकरणः युवराज ज्ञवाली र यमलाल कँडेल
अध्यक्षताः गोरख बोगटी
सुदूरपश्चिम प्रदेश समूह छ
सहजिरकणः भीम रावल र लेखराज भट्ट
अध्यक्षताः कर्ण थापा
उपत्याका विशेष, सम्पर्क सम्नव्य कमिटी र प्रवास क्षेत्र समूह ज
सहजिकरणः छविलाल विश्वकर्मा र राजन भट्टराई
अध्यक्षताः सुजिता शाक्य
जनसंगठन समूह झ
सहजिकरणः गोकर्ण बिष्ट र टोपबहादुर रायमाझी
अध्यक्षताः सुनिता बराल
केन्द्रीय निकाय र आयोग समूह ञ
सहजिरकणः अमृत बोहोरा र पुष्प कडेँल
अध्यक्षताः भानुभक्त ढकाल
प्रतिक्रिया दिनुहोस्: