काठमाडौ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ । बैठक मंगलबार बिहान ११ बजे बस्ने कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको छलफल सकारात्मक भएपछि मध्यमार्गी नेताहरु मंगलबार बस्ने स्थायी कमिटीमा बस्न तयार भएको बताइएको छ ।
विभाजनमा नगएकाहरुलाई रोक्नका लागि ओली तत्काल तयार भएको बताइन्छ ।










प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…