Swornakshar Logo

यो हो ५५ किलोमीटर लामो चिनले समुन्द्ररमा बनाएको पुल

१० कार्तिक । एजेन्सी । यो पुल हंकङ झुहाइ र मकाउ सरकार मिलेर बनाएको हो । यसको निमार्ण कार्य सनु २००९ मा सुरु भएको थियो ।
यसको कुला लागत १७.३ अरब डलर हो ।