Bagmati Samachar Logo
केन्यासित नेपाल ७ रनले पराजित

काठमाडौं । टी–२० श्रृङखलाको चौथो खेलमा नेपाल केन्यासँग ७ रनले पराजित भएको छ । नैरविस्थित जिमखाना क्रिकेट मैदानमा ७ रनले पराजित भएको हो । टस हारेर पहिला फिल्डिङको निम्तो पाएको

तेस्रो टी २०  :  केन्यालाई ४ विकेटले हराउँदै सिरिजमा नेपालको अग्रता

काठमाडौं । केन्याविरुद्ध ​टी–२० अन्तरराष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ। यो जितसँगै ५ खेलको शृंखलामा नेपालले २.१ को अग्रता लिएको छ। जितका लागि १५७ रनको लक्ष्य

खेलाडीलाई ससम्मान प्रशिक्षणमा बोलाउने निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फूटबल खेलाडीलाई आगामी प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ । एन्फाको नवनिर्वाचित पहिलो कार्यसमितिको बैठकले खेलाडीलाई ससम्मान प्रशिक्षणमा बोलाउने निर्णय गरेको अध्यक्ष पंकज नेम्वाङले

नेपालको टी २० विश्वकप खेल्ने सपना अधुरै

काठमाडौं । नेपालले टी २० विश्वकप खेल्न नपाउने भएको छ । टी २० विश्वकप छनोटको सेमिफाइनलमा नेपाल ६८ रनले यूएईसँग पराजित भएको हो । यूएईले प्रस्तुत गरेको १७६ रनको लक्ष्य

फिलिपिन्सलाई नेपालको दुई सय १९ रनको लक्ष्य

काठमाडौँ । नेपालले आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा फिलिपिन्सलाई जितका लागि दुई सय १९ रनको लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर पहिले ब्याटिङ

२४औं शीतकालिन ओलम्पिकको उद्धघाटन आज

काठमाडौँ । २४औं शीतकालिन (विन्टर) ओलम्पिकको उद्धघाटन आज(शुक्रबार) हुने भएको छ । एसियाली मुलुक चीनको बेइजिङमा हुने ओलम्पिकमा ९१ राष्ट्रको सहभागी रहने छ भने विन्टर ओलम्पिकमा तीन हजार खेलाडीले प्रतिस्पर्धा

पीएम कपको उपाधि एपीएफलाई, आसिफ बने उत्कृष्ट खेलाडी

काठमाडौं । पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले जितेको छ । आज(बुधबार) भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ विजेता बनेको हो । टियु

प्रहरी दिवसको अवसरमा हेटौंडामा भलिबल र ब्याडमिन्टन प्रतियोगिता

हेटौंडा । ६६औं प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले भलिबलर र ब्याडमिन्टन प्रतियोगिता आयोजना सम्पन्न भएको छ । खेलमा बागमती प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मकवानपुर ,

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल २–१ ले पराजित

काठमाडौं । भारत–नेपाल मैत्रीपूर्ण फूटवल खेलमा नेपाल २–१ ले पराजित भएको छ । खेलको ६२ औँ मिनेटमा फरुक चौधरीले भारतको तर्फबाट गोल गरेका थिए । सुनिल क्षेत्रीले ८० मिनेटमा भारतको

एपीएफका भलिवल खेलाडी लोकेन्द्रको सफल शल्यक्रिया

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमबाट सदस्य लोकेन्द्र गिरीको घुँडाको सफल शल्यक्रिया भएको छ। विभागीय टिम एपीएफ क्लबका सेटर लोकेन्द्रको एपीएफ अस्पतालमा सोमबार सफल शल्यक्रिया गरिएको हो । लोकेन्द्र पछिल्लो